डडेल्धुरा, १२ भदौ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर… थप पढ्नुहोस
एजेन्सी । मिनियापोलिसस्थित एननसिएसन क्याथोलिक विद्यालयमा भएको गोलीकाण्डमा दुई बालबालिकाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। मृत्यु हुने बालबालिकाको उमेर ८ र १० वर्षको रहेको प्रहरीले पुष्टि गरेको… थप पढ्नुहोस
दाङ,१२ भदौ । सल्यानमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जादै गरेको लु १ ज २३६८ नम्बरको जिप रेसमज्युल नजिकै दुर्घटनामा परेको… थप पढ्नुहोस
काठमाडौं, १२ भदौ । विभिन्न पाँचवटा मुद्दाका अभियुक्त छबिन्द्र हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनी ललितपुरको बागमती गाउँपालिका–५ का ३१ वर्षका छन्। कामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा… थप पढ्नुहोस
काठमाडौँ, १२ भदौ ।अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका मानिसहरूलाई ‘युवा’ भनिने भएका छन्। मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरेको राष्ट्रिय युवा नीति–२०८२ अनुसार यस उमेर समूहलाई नयाँ युवा… थप पढ्नुहोस
काठमाडौं ,१२ भदौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभरका महिलाहरूले श्रद्धापूर्वक मनाइरहेका छन्। नारीहरूको विशेष पर्व मानिने ऋषिपञ्चमीका दिन महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी व्रत बस्ने… थप पढ्नुहोस
दाङ,११ भदौ । चाडपर्व सुरु भएसँगै अण्डाको खपत बढ्दा मूल्य समेत बढेको छ। उत्पादन घट्नु र माग बढ्नुले अण्डाको दरमा वृद्धि भएको हो। नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष विनोद पोखरेलका… थप पढ्नुहोस
काठमाडौं ,११ भदौ ।रौतहटमा रुबी कुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको किर्तिपुर बर्न अस्पतालमा निधन भएको छ। गत शनिबार राति पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पासवानलाई प्रहरीले उद्धार… थप पढ्नुहोस
रौतहट,११ भदौ । रुवी साहको हत्या आरोपमा रहेका लक्ष्मण पासवानले बुधबार आफ्नै शरीरमा आगो लगाएका छन्। आगोले उनको शरीरमा जलेको चोट लागेको छ र उनलाई तत्काल उपचारका लागि अस्पतालमा भर्ना… थप पढ्नुहोस
काठमाडौं,११ भदौ । तीजको रमझम गाउँदेखि सहरसम्म चलेको थियो। चेलीबेटीहरू नाचगानमा रमाइरहेका थिए। तर, त्यही दिन १६ वर्षीया रिना विक र १३ वर्षीया रोशनी थापा भने घर जान खोज्ने योजनासहित… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology