समाचार

तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न

दाङ,२ असार । दाङको तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ । ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नारासहित तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आयोजित १५ दिने सीप विकास तालिम सम्पन्न…  थप पढ्नुहोस

सामाजिक सञ्जालमा ‘फोरलेन उद्घाटन’: भुइँमा खाल्डाखुल्डी, फेसबुकमा चकमक सडक

दाङ,२ असार । दाङको घोराही–तुलसीपुर सडकखण्डमा यतिबेला डोजर होइन, डाटा दौडिरहेको छ। सडक अझै खाल्डाखुल्डीमै अड्किएको छ, तर सामाजिक सञ्जालमा भने चार लेनको ‘रिबन कटिङ’ भइसकेको छ। जनप्रतिनिधि देखि नेतासम्म…  थप पढ्नुहोस

पाठ्यक्रम अद्यावधिकका लागि सुझाव संकलन

दाङ, २ असार । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम अद्यावधिकको प्रक्रिया प्रारम्भ गरेको छ। पालिका भित्र रहेका विद्यालयहरूमा लागू गरिएको पाठ्यक्रममा देखिएका त्रुटिहरू सच्याउने, विषयवस्तुलाई व्यवस्थित तथा सरल बनाउने उद्देश्यले अद्यावधिक…  थप पढ्नुहोस

घुसेरीमा आगलागी हुँदा करिब १० लाखको क्षति: पशुचौपाया सबै मरे

दाङ, २ असार । दाङको घुसेरीमा आइतबारराती आगलागी भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ स्थित घुसेरीमा भीषण आगलागी हुँदा गोठमा रहेका पशुजन्य सम्पत्ति जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।…  थप पढ्नुहोस

तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बालक घाइते

दाङ,२ असार ।दाङ तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन ।आइतबार राती ९ बजे तुलसीपुर उपमहानगरपालिका–६, गाइडरस्थित हात्तिखौवा चोकमा ट्याक्टरले ठक्कर दिदा बालक घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले…  थप पढ्नुहोस

घोराहीमा माइल्सको सातौं शाखा बिस्तारः गुरुकुलमा सहयोग

दाङ,१ असार । शैक्षिक परामर्श सेवामा सक्रिय माइल्स इन्टरनेसनल कन्सल्टेसीले आफ्नो सातौं शाखा दाङको घोराहीमा बिस्तार गर्दै औपचारिक उद्घाटन गरेको छ। विगत एक दशकदेखि युवा भविष्य निर्माणमा समर्पित यस संस्थाले…  थप पढ्नुहोस

नेताहरुलाइ गाली गरेको भन्दै टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौँ, १ असार । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वप्रति आपत्तिजनक टिप्पणी गरेको र साम्प्रदायिक भावना भड्काएको आरोपमा प्रहरीले एक महिला प्रयोगकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–६…  थप पढ्नुहोस

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड: समावेशी विकास, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

दाङ, ३२ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा…  थप पढ्नुहोस

भारतीय पुरुष र नेपाली महिला मृत फेला

काठमाडौँ,१ असार । काठमाडौँमा भारतीय पुरुष र नेपाली महिला मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक निजी निवासमा एक भारतीय नागरिक र नेपाली महिला मृत फेला परेका छन्।…  थप पढ्नुहोस

बजेट प्रस्तुत हुँदै गर्दा कर्णालीमा योजना बैंक विवादः प्रदेशसभा अनिश्चित

सुर्खेत,१ असार । कर्णाली प्रदेशमा बजेट निर्माणको प्रक्रियालाई लिएर विवाद चुलिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारमाथि योजना बैंकमार्फत अपारदर्शी तरिकाले बजेट ल्याउन खोजेको आरोप लगाउँदै…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology