हेटौंडा,२७ पुस । मकवानपुरको हेटौंडामा बाघको आतंक मच्चिएको छ। हेटौंडा-१३ आलदमारमा खोरमा बाधेकै अवस्थामा बाघले बाख्रो मारेपछी स्थानीय त्रसित बनेका छन् । केहीसाताअघि पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघले गएराति… थप पढ्नुहोस
दाङ, २६ पुस । रैथाने खानाको स्वाद चखाउन तुलसीपुरमा महोत्सव गरिने भएको छ । स्थानीय वस्तुको बजारीकरण र कला, संस्कृतिको संरक्षणका लागि रैथाने खाना महोत्सवको आयोजना गरिने भएको हो ।… थप पढ्नुहोस
दाङ, पुस २६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा शुक्रबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। चौमासिक अवधिमा भएका कामको समीक्षा तथा नागरिकका गुनासो र सुझाव सङ्कलन गर्न सार्वजनिक सुनुवाइ… थप पढ्नुहोस
दाङ, २६ पुस। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्कीबासमा पुल भासिएको छ । पुल भासिँदा आवागमन अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध… थप पढ्नुहोस
रोल्पा,२६ पुस। रोल्पा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् । सुन्तला बोकेर रोल्पाबाट दाङतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित चार जना गम्भीर… थप पढ्नुहोस
रोल्पा,२६ पुस। रोल्पामा पिकअप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । सुन्तला बोकेर रोल्पाबाट दाङतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित चार जना गम्भीर घाइते भएका हुन् । उनीहरू सबैलाई… थप पढ्नुहोस
रोल्पा, २६ पुस । रोल्पामा पिकअप गाडी दुर्घटनामा परेको छ । सुन्तला बोकेको गाडी दुर्घटनामा परेको हो । निगालपानी-जुगार सडकखण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका-४ मथुरापानीमा पिकअप गाडी दुर्घटनामा परेको हो ।… थप पढ्नुहोस
हेटौँडा,२६ पुस।भिरबाट लडेर मकवानपुरमा दुईजना घाइते भएका छन् ।जिल्लाको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर दुई जना घाइते भएका हुन् । भीमफेदी गाउँपालिका ९ स्थित साल बिसाउनेका सुनिल गोले र प्रशान्त गोले… थप पढ्नुहोस
दाङ,२५ पुस । तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीया तिर्सना घर्ती मगरको बसको ठक्करबाट मृत्यु भएपछि उत्पन्न तनाव अन्ततः दोस्रो पटकको वार्तापछि सहमति भएको छ। त्रिशिद्धेश्वरी यातायात प्रालिले मृतकका परिवारलाई दुई… थप पढ्नुहोस
दाङ,२५ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। मुस्लिम आयोगद्वारा बिहीबार दाङको लमहीमा आयोजित मुस्लिम समुदायको सशक्तिकरण तथा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology