समाचार

भुकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु

काठमाडौँ, २३ पुस । चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको…  थप पढ्नुहोस

भूकम्प अपडेट: चीनमा ९ जनाको मृत्यु

काठमाडौँ,२३ पुस। मङ्गलबार बिहान गएको भूकम्पका कारण चीनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै नेपाल-चीन सिमानामा मङ्गलबार बिहान गएको भूकम्पका कारण…  थप पढ्नुहोस

बझाङमा सुत्केरी आमा र नवजात शिशुको मृत्यु

बझाङ२३ पुस। बझाङमा सुत्केरी आमा र नवजा शिशुको बाटोमै मृत्यु भएको छ। अस्पताल लैजाने क्रममा बाटोमै नवजात शिशुलाई जन्मदिएकी महिलाको उच्च रक्तश्रावका कारण बाटोमै मृत्यु भएको हो। केदास्युँ गाउँपालिका-१ की…  थप पढ्नुहोस

तिब्बत केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प

काठमाडौं,२३ पुस। नेपाल चिनको सिमाना तिब्बतको टिङ्गे कान्टी केन्द्रबिन्दु बनाएर ७ माग्नेच्युटको भूकम्प गएको छ। आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको…  थप पढ्नुहोस

मोटरसाइकल दुर्घटना हुँदा दुइजना घाइते

दाङ,२२ पुस । दाङमा मोटरसाइकल दुर्घटना हुदा दुईजना घाइते भएका छन्। सोमबार दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु ८८ प ८३९८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको रा २…  थप पढ्नुहोस

दार्मामा भुकम्प प्रभावितका लागि जीविकोपार्जन कार्यक्रम

सल्यान,२२ पुस। सल्यानमा भुकम्प प्रभावितहरुका लागि जीविकोपार्जन कार्यक्रम सन्चालन भएको छ। नेपाल रेडक्रस सोसाइटीले दार्मा गाउँपालिकाका भुकम्प प्रभावितहरुको जीविकोपार्जनमा सहयोग पुर्याउने उदेश्यले शसर्त अनुदान कार्यक्रम सञ्चालन गरेको हो । जीविकोपार्जन कार्यक्रम…  थप पढ्नुहोस

सबै सरकारी अस्पतालमा नि:शुल्क रगत

धनगढी,२२ पुस । सुदूरपश्चिम प्रदेश सरकारले नि:शुल्क रगत उपलब्ध गराउने निर्णय लागू गरेको छ। प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने गरि निर्णय लागू गरेको हो । आइतबारदेखि…  थप पढ्नुहोस

तुलसीपुरका पूर्व मेयर लामिछानेलाई पत्नी शोक

दाङ,२२ पुस। तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर झुण्डीराज लामिछानेलाई पत्नी शोक परेको छ। पूर्व मेयर लामिछानेकी धर्मपत्नी तारा लामिछानेको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामिछाने कि धर्मपत्नी ताराको…  थप पढ्नुहोस

हेलिकप्टरमार्फत सुत्केरी र गर्भवती महिलाको उद्वार

रुकुमपश्चिम,२१ पुस। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट २ जना महिलालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ। एकजना सुत्केरी र एकजना गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो। आठबिसकोट–२ पहाडाकी २४ वर्षीया धनमाया…  थप पढ्नुहोस

मेधावी छात्रा २०८१ को नतिजा सार्वजनिक

दाङ, २१ पुस । मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology