चितवन ,१६ पुस। गैंडाको आक्रमणमा परी दुईजना घाइते भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ काशीगाउँका स्थानीय गैंडाको आक्रमणमा परेका हुन्। गैंडाको आक्रमणबाट घाइते हुनेहरूमा ४५ वर्षीया सीता… थप पढ्नुहोस
सुदुरपश्चिम प्रदेश सरकारमा 'स्वाभिमान सुदूरपश्चिम अभियान' घोषणा भएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा पूर्वआर्थिक मामिला तथा योजनामन्त्री नरेश शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा गरेका छन्। पिछिडिएको सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउन दबाब… थप पढ्नुहोस
दाङ,१५ पुस। आज तमु ल्होसार मनाइँदैछ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ल्होसार मनाउँदै छन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’… थप पढ्नुहोस
रुकुमपश्चिम, पुस १४ गते । रुकुमपश्चिममा वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच वटा घर, टहरा भत्काइएको छ । डिभिजन वन कार्यालय अन्तर्गत चौफा सबडिभिजन वन कार्यालयले सानीभेरी गाउँपालिका –१० स्थित… थप पढ्नुहोस
काठमाडौं,१४ पुस। लुक्लाबाट काठमाडौं जादै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ। लुक्लाबाट काठमाडौंका लागि उडेको हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टर र मानवीय… थप पढ्नुहोस
काठमाडौं,१४ पुस। रिक्त रहेको प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस भएको छ। तत्कालीन सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त सचिव पदमा राईको नाम सिफारिस भएको हो । सभामुख देवराज… थप पढ्नुहोस
काठमाडौं,१४ पुस। दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १७९ पुगेको छ। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु… थप पढ्नुहोस
काठमाडौं ,१४ पुस। दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ। १ सय ८१ जना सवार विमान आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको थियो। दक्षिण कोरियाली समाचार… थप पढ्नुहोस
दाङ १३ पुष ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले पार्टीभित्र एकता कायम हुनुपर्ने बताएका छन्। एकले अर्कालाई दोषारोपण गरेर पार्टी बलियो नबन्ने भन्दै उनले दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गरी पार्टी… थप पढ्नुहोस
रुकुमपश्चिम,१३ पुस। रुकुमपश्चिममा खानेपानीको धारा घर-घरमा पुगेपछि स्थानीयहरु खुशी भएका छन् । खानेपानीका लागि घण्टौँको पैदल हिड्नुपर्ने बाध्यता हटेपछि जिल्लाको सानीभेरी र मुसीकोट गाउँपालिकाका स्थानीयहरु खुशी भएका हुन् । रुकुमेली… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology