समाचार

दाङमा डिजिटल प्रणालीबाट मतपरिणाम सार्वजनिक गरिने

दाङ, १५ फागुन । दाङमा निर्वाचनको मतपरिणामलाई डिजिटल प्रणालीबाट सार्वजनिक गर्ने तयारी थालिएको छ।लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम डिजिटल सञ्चार माध्यमबाट सार्वजनिक गर्ने तयारी…  थप पढ्नुहोस

दाङमा निर्वाचन तयारी तीव्रः २ हजार ८९८ कर्मचारी खटिँदै

दाङ,१५ फागुन। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा कर्मचारी परिचालनको तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लाभरका ४ सय ८२ मतदान केन्द्रमा प्रत्येक केन्द्रमा…  थप पढ्नुहोस

दाङमा मदिरा बिक्री वितरण र सेवनमा रोक

दाङ,१५ फागुन । दाङमा मदिरा बिक्री वितरण र सेवनमा  रोक लगाइएको छ।  जिल्ला प्रशासन कार्यालय  दाङले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उक्त कार्यमा रोक लगाएको हो। शुक्रबार सहाय प्रमुख जिल्ला अधिकारी…  थप पढ्नुहोस

रुकुमलाई विकासको नमुना बनाउने जनार्दनको प्रतिबद्धता

रुकुम पश्चिम,१५ फागुन ।आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दिएका जनार्दन शर्मा ले रुकुमलाई विकास र समृद्धिको नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी का नेता…  थप पढ्नुहोस

बीबीसी डकुमेन्ट्री हटाउन आयोगको पत्र

काठमाडौं ,१५ फागुन । निर्वाचन आयोग ले जेन–जी आन्दोलनसम्बन्धी भिडियो डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ।बिबिसी वर्ड सर्भिसले तयार पारेको ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी…  थप पढ्नुहोस

निर्वाचनमा २ लाख २१ हजार कर्मचारी खटिने

काठमाडौँ,१५ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्। निर्वाचन आयोग का अनुसार ७७ जिल्लाका १६५…  थप पढ्नुहोस

यातायात कार्यालयका ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ,१५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले बाँकेको यातायात व्यवस्था कार्यालय नेपालगन्जका तत्कालीन प्रमुखसहित ३३ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालत मा मुद्दा दायर गरेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)…  थप पढ्नुहोस

लुम्बिनी स्मार्ट स्कुलको प्रधानाध्यापकमा सापकोटा

'गुणस्तरीय र उपयोगी शिक्षामा प्रतिबद्ध' दाङ ,१५ फागुन । लुम्बिनी स्मार्ट स्कुल दोघरेको प्रधानाध्यापक बामदेव सापकोटा नियुक्त भएका छन्। सञ्चालक समितिले प्रधानाध्यापकमा बामदेव सापकोटालाई नियुक्त गरेको हो। अध्यक्ष मोहन सुनारले…  थप पढ्नुहोस

४८ थान राहदानीसहित एकजना पक्राउ

काठमाडौँ,१४ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो संख्यामा नेपाली राहदानीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीय तारा चन्द चौधरी पक्राउ परेका छन्। चौधरी नागार्जुन नगरपालिका–१ का बासिन्दा हुन्।…  थप पढ्नुहोस

चुनावी सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा एआईजी

काठमाडौँ, १४ फागुन । नेपाल प्रहरीले आगामी चुनावको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ। प्रहरी प्रधान कार्यालय र विभिन्न विभागमा कार्यरत सात एआईजीलाई प्रदेश कमाण्डमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology