समाचार

फागुन २१ को चुनाव अपरिहार्य छः प्रचण्ड

काठमाडौँ,१४ फागुन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा हुने चुनाव अपरिहार्य रहेको बताएका छन् । प्रचण्डले देशको असहज परिस्थितिलाई निकास दिनका लागि चुनाव अरिहार्य…  थप पढ्नुहोस

अहिलेसम्म चुनावी तालमेलबारे कुनै निष्कर्ष छैनः पोखरेल

दाङ,१४ फागुन। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावी तालमेलका विषयमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको बताएका छन्। दाङको घोराहीमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले बाहिर…  थप पढ्नुहोस

सर्वोच्च अदालतले माग्यो निर्वाचन आयोगसँग लिखित जवाफ

काठमाडौँ,१४ फागुन । विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको छ। अधिवक्ता राजकुमार सुवालले दायर…  थप पढ्नुहोस

बालबालिकामा कुष्ठरोग बढ्दो

दाङ,१४ फागुन । देशभर बालबालिकामा कुष्ठरोगका घटना बढ्दै गएको पाइएको छ। हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेका छन्। बालबालिकामा…  थप पढ्नुहोस

दीपक गिरीको ‘प्रतिज्ञा पत्र’

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसको चुनावी अभियान’ दाङ, १४ फागुन । दाङ क्षेत्र नम्बर ३ मा आगामी आमनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपक गिरीले आमजनतामा…  थप पढ्नुहोस

लागू औषधसहित ९ जना पक्राउ

काठमाडौँ, १४ फागुन । देशका विभिन्न जिल्लाबाट लागू पदार्थसहित नौ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासी पूर्व र कैलालीबाट उनीहरू बुधबार पक्राउ परेका…  थप पढ्नुहोस

देउवा सिंगापुर प्रस्थान

काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । त्रिभुवन विमानस्थल स्रोतका अनुसार देउवा सिंगापुर एयरलाइन्सको उडानबाट बुधबार राति त्यसतर्फ…  थप पढ्नुहोस

सुनचाँदीको भाउ बढ्यो

दाङ, १४ फागुन । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलाको ३ लाख १५ हजार ४…  थप पढ्नुहोस

राप्ती बबईमा अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन हुँदै

दाङ १३ फागुन। दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा दुई दिने अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन सञ्चालन हुने भएको छ। शैक्षिक वातावरणलाई अनुसन्धानमुखी बनाउने उद्देश्यले क्याम्पसले आगामी चैत ६ र ७ गते…  थप पढ्नुहोस

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौँ, १३ फागुन । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ काका २२ वर्षीय सन्जित स्याङतान र मोटरसाइकलमा पछाडि सवार…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology