काठमाडौँ,१३ फागुन। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई बिथोल्न खोजेको आरोपमा प्रहरीले देशभरबाट ४२ जनालाई पक्राउ गरेको छ। तीमध्ये हाल १४ जना मात्रै हिरासतमा रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता… थप पढ्नुहोस
दाङ,१३ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा मतपत्रसहित निर्वाचन सामग्री पुर्याइएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँ र भक्तपुरबाहेक अन्य सबै जिल्लामा ‘पहिलो हुने निर्वाचित… थप पढ्नुहोस
दाङ,१३ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षाकर्मीहरुका लागि एक निर्णय गरेको छ । सरकारले निर्वाचनका क्रममा खटिएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा उनीहरूको सम्पूर्ण उपचार खर्च… थप पढ्नुहोस
दाङ,१३ फागुन । छिमेकी राष्ट्र भारतसँग जोडिएका सबै सिमानाका चार दिन बन्द हुने भएका छन्। दाङ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भारतसँग जोडिएका दाङका सबै नाकाहरू सोमबार (फागुन… थप पढ्नुहोस
काठमाडौँ,१३ फागुन । नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटकहरूको नक्कली उद्धार गरी बीमा रकम ठगी गर्ने क्रममा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान… थप पढ्नुहोस
दाङ,१३ फागुन। लगातार तीन दिन बढेको सुनको भाउ आज स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज पनि तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको… थप पढ्नुहोस
काठमाण्डौ,१३ फागुन। चुनावलाई ध्यानमा राख्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको जनाएको छ। बजारमा अभाव नहोस् भन्ने उद्देश्यले इण्डियन आयल कर्पोरेशन बाट उच्च दरमा ग्यास लोडिङ भइरहेको… थप पढ्नुहोस
दाङ,१३ फागुन। दाङको घोराहीस्थित भरतपुरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माण कार्य सुरु भएको छ। घोराहीको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा संस्थानको पाँच तले, २० कोठे भवन निर्माण थालिएको… थप पढ्नुहोस
काठमाडौँ,१२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले चुनावमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।आयोगले राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई उक्त आग्रह गरेको हो। आयोगका प्रवक्ता डा.… थप पढ्नुहोस
दाङ,१२ फागुन । सरकारले तीनदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आज बसेको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology