काठमाडौं, २४ मंसिर। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घ सहित देशभरका नागरिक समाज, संघसंस्था र मानवअधिकार अभियन्ताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई समसामयिक विषयसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएका छन्। महासङ्घका अध्यक्ष… थप पढ्नुहोस
काठमाडौं,२४ मंसिर । भन्सार एजेन्टको आन्दोलनका कारण रोकिएको भन्सार जाँचपासको काम फेरि शुरू भएको छ। आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्ता सकारात्मक भएपछि आन्दोलन रोकिएको हो। महासङ्घका… थप पढ्नुहोस
दाङ,२४ मंसिर । बहुविवाह मुद्दामा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। नेपाल हाल नवलपरासी पूर्वमा… थप पढ्नुहोस
दाङ,२३ मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडकखाना महोत्सव सुरु भएको छ । नेवार समुदायको संस्कार र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले उक्त खाना महोत्सव सुरु भएको हो। मङ्गलबार एक… थप पढ्नुहोस
दाङ,२३ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका-६ बरुवागाउँस्थित गोरखा बोर्डिङ स्कुलको छेउमा क्युएफएक्स सिनेमा हल संचालनमा आउने भएको छ। मंगलबार शिलान्याससँगै निर्माण कार्य औपचारिक रूपमा सुरु भएको हो। संयुक्त लगानीकर्ता अनिल… थप पढ्नुहोस
काठमाडौं,२३ मंसिर ।सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। चैत १५ गते तीनकुनेमा समाचार संकलन गर्ने क्रममा निधन भएका रजकलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शहीद घोषित… थप पढ्नुहोस
काठमाडौ,२३ मंसिर । इलाममा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सरकारी तथा राजनीतिक कार्यालयमा तोडफोड र आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।… थप पढ्नुहोस
दाङ ,२३ मंसिर । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट काठमाडौं यात्राका लागि असहाय, अपाङ्ग, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष भाडा छुट दिने व्यवस्था गरेको छ। एयरलाइन्सका प्रमुख बलबहादुर सुनारका… थप पढ्नुहोस
काठमाडौं,२२ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकार सुनिश्चिततामा गम्भीर चुनौती उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन्। ललितपुरमा सोमबार आयोजित १७औँ मानव अधिकार राष्ट्रिय… थप पढ्नुहोस
रसुवा,२२ मंसिर । दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज बिहान जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology