सल्यान,२२ मंसिर । सल्यानमा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन्। सल्यानको बागचौर नगरपालिका–७, कोटबारा क्षेत्रमा एक यात्रुबाहक बस दुर्घटना हुँदा चालक घाइते भएका छन्। व्याक गर्ने क्रममा ना ४… थप पढ्नुहोस
दाङ ,२२ मंसिर । दाङको लमहीमा एक होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन्। पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणतर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल आफ्नो कोठामा मृत… थप पढ्नुहोस
दाङ,२१ मंसिर । पश्चिम दाङको श्रीगाउँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटना बारे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको… थप पढ्नुहोस
सर्लाही,२१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आउने मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सत्तारुढ सातदलीय गठबन्धनको आज बसेको बैठकले सो निर्णय गरेको जसपा… थप पढ्नुहोस
काठमाडौं,२० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राजनीतिक मैदानमा सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडीसँग तुलना गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ… थप पढ्नुहोस
काठमाडौं,२० मंसिर। नवलपुरको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वनमा एकैदिन नौ वटा मृग मृत अवस्थामा फेला परेका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्रारम्भिक अनुसन्धानले… थप पढ्नुहोस
दाङ,२० मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने भएको छ। महोत्सवको उद्देश्य, मिति, स्थान र प्रमुख आकर्षणबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले विस्तृत जानकारी दिएको हो।… थप पढ्नुहोस
काठमाडौ,२० मंसिर ।रौतहटको चन्द्रपुर नगरपालिका–६, मोतियाही पुलनजिक चपुर–गौर सडकखण्डमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। गौरबाट चन्द्रनिगाहपुरतर्फ जादै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत… थप पढ्नुहोस
दाङ , २० मंसिर । दाङको लमहीमा गोली चलेको छ। अज्ञात समूहले एक सुन पसलमा गोली प्रहार गरेको बताइएको छ। घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गोली चलाउनेको खोजीकार्य जारी… थप पढ्नुहोस
काठमाडौं ,२० मसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ʻब्रेकʼलगाएको छ। एनपीएलको दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा सुदूरपश्चिमलाई हराउँदै विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा ʻब्रेकʼलगाएको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology