समाचार

संसद विघटनले मुलुक सङ्कटमा धकेलियो: सभामुख घिमिरे

काठमाडौ,२८ कार्तिक । सभामुख देवराज घिमिरेले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरिँदा देश थप संकटमा परेको बताउँदै छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन्। शुक्रबार आफ्नै निवासमा पत्रकारहरूसँग कुरा क्रममा…  थप पढ्नुहोस

करिब २५ सवारी आपसमा ठोक्किँदा ९ जनाको मृत्यु

काठमाडौ,२८ कार्तिक । भारतको महाराष्ट्र राज्यस्थित पुणेको बाहिरी क्षेत्रमा रहेको नवले पुल नजिकै बिहीबार साँझ ठूलो सवारी दुर्घटना भएको छ। दुर्घटनामा २० देखि २५ सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा ९ जनाको…  थप पढ्नुहोस

वडाध्यक्षद्वारा योजना अधिकृतमाथि कुटपिट

काठमाडौ,२७ कार्तिक । साँगुरीगढी गाउँपालिकामा कार्यरत कर्मचारी जनप्रतिनिधिद्वारा कुटिएका छन्। सुनसरीको धरान उपमहानगरपालिकासँग सिमाना जोडिएको धनकुटाको सागुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्ण राईमाथि पालिकाकै वडाध्यक्षले कुटपिट गरेका हुन्। गाउँपालिकाको वडा…  थप पढ्नुहोस

जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्ने एकजना पक्राउ

दाङ,२७ कार्तिक । दाङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। देशव्यापी रूपमा २०८२ भदौ २३ र २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलनका क्रममा…  थप पढ्नुहोस

वित्तीय साक्षरता : व्यवहारिक परिवर्तनको मुख्य आधार

दाङ,२७ कार्तिक । दाङको तुलसीपुरमा लघुवित्तमा आवद्ध महिलाहरूका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ सेवा फाउन्डेशन नेपाल र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको…  थप पढ्नुहोस

रवि र छविको मुद्धामा मिसिल झिकाउने आदेश

दाङ,२७ कार्तिक । उच्च अदालत तुलसीपुर बुटवल इजलास राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित…  थप पढ्नुहोस

दाङमा न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु

दाङ,२७ कार्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङ जिल्लामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु गरेपछि किसानहरू खुशी भएका छन्। गढवा गाउँपालिकाको समन्वयमा गरिएको खरिद प्रक्रियाले…  थप पढ्नुहोस

महिला हत्याको आरोपमा दुई जना पक्राउ

काठमाडौ,२७ कार्तिक । महिला हत्याको आरोपमा दुईजना पक्राउ परेका छ। तीनपाटन गाउँपालिका–२ पैरेकी ४० वर्षीया छत्रकुमारी कार्की (थापा)को हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। १० दिनअघि घरबाट घाँस…  थप पढ्नुहोस

निर्वाचनका तयारीबारे आयोग र दलबीच छलफल

काठमाडौ,२७ कार्तिक। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विषयमा राजनीतिक दलहरूसँग छलफल गरेको छ। आयोगको कार्यालय, कान्तिपथमा भएको उक्त छलफलमा कार्यवाहक प्रमुख निर्वाचन…  थप पढ्नुहोस

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौ,२७ कार्तिक । सिराहा प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार, जिल्ला प्रहरी कार्यालय सिराहा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology