दाङ,३० कार्तिक । नेपालमा असोज महिनामा भित्रिएको रेमिट्यान्स इतिहासकै सबैभन्दा उच्चस्तरमा पुगेको छ। पहिलोपटक देशले एकै महिनामा २ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स प्राप्त गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंकका… थप पढ्नुहोस
प्यूठान,३० कार्तिक । प्युठानमा पिकअप जिप दुर्घटना भएको छ। मल्लरानी गाउँपालिका–४ टोप्रेखर्कमा ग १ ज ७८१४ नम्बरको पिकअप जिप भर्खरै दुर्घटनामा पर्दा एक बालकको मृत्यु भएको छ र कम्तीमा ६… थप पढ्नुहोस
काठमाडौ,३० कार्तिक ।आफ्नै छोराको हत्याको आरोपमा बाबू पक्राउ परेका छन् । आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको आरोपमा ५२ वर्षीय बखतसिंह लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। मिक्लाजुङ गाउँपालिका–८… थप पढ्नुहोस
काठमाडौ,२९ कार्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न तयारीमा रहेको बुद्ध एयरको एक विमानमा चरा ठोक्किएपछि उडान रोकिएको छ। शनिबार बिहान करिब १० बजे काठमाडौंका लागि निर्धारित उडान नम्बर ६०४,… थप पढ्नुहोस
काठमाडौ,२९ कार्तिक । कांग्रेस संस्थापन पक्षले आगामी निर्वाचनअघि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने निर्णयलाई थप दृढ बनाएको छ। संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १५औँ… थप पढ्नुहोस
काठमाडौ,२९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले सुशीला कार्की नेतृत्वको सरकारले प्रस्ताव गरेको फागुन २१ को निर्वाचनलाई “प्रतिक्रान्तिलाई वैधता दिन रचिएको हनी–ट्र्यापिङ” भनेर आरोप… थप पढ्नुहोस
काठमाडौ,२९ कार्तिक । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिने प्रणाली फेरि सञ्चालनमा आएको छ। यातायात व्यवस्था विभागको डेटा सेन्टरमा उत्पन्न समस्या कारण हिजोदेखि रोकिएको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल)… थप पढ्नुहोस
काठमाडौ,२९ कार्तिक। जनकपुरमा सातदलीय गठबन्धनका दलहरूले आज पनि सरकार गठन प्रक्रिया र सभामुखविरुद्ध सडक प्रदर्शन जारी राखेका छन्। उनीहरूले प्रदेशसभा अगाडिै भेला भई नाराबाजी गर्दै विरोध कार्यक्रम सञ्चालन गरिरहेका छन्।… थप पढ्नुहोस
काठमाडौ,२९ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले गणतन्त्र कायम भए पछि देशमा ‘भ्रष्टाचारतन्त्र र घुसखोरीतन्त्र’ मजबुत बनाएको आरोप लगाएका छन्। उनका अनुसार यिनै कारणले… थप पढ्नुहोस
काठमाडौ,२९ कार्तिक । झापामा एक वृद्धले आफ्नो शरीरमा आफैले आगो लगाए। जिल्लाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका ८४ वर्षीय डिल्लीराम अधिकारीले शुक्रबार राति आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन्। जिल्ला प्रहरी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology