खेल

खुला पुरुष भलिबल प्रतियाेगिता हुने

लक्ष्मण बस्नेत, दाङ । दाङको तुलसीपुरमा खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ। फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा अरनीको खेलमैदान तुलसीपुरमा भलिबल प्रतियोगिता हुनेछ। प्रतियोगिता आउँदो भदौ १३ गतेदेखि…  थप पढ्नुहोस

बिदा भए राखेप उपाध्यक्ष कोइराला

काठमाडौँ,२३ साउन । राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष शिव कोइरालालाई बिदाई गरिएको छ । कोइराला ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन् । २०७७ साल साउनको १२ गते राखेपको…  थप पढ्नुहोस

काभा लिग: सेमिफाइनलमा नेपाल र इरान भिड्ने

काठमाडौँ,२१ साउन। काभा वुमन्स नेसन्स लिगमा नेपाल र इरानविच प्रतिस्पर्धा हुने भएको छ । भारतले सोमबार श्रीलंकाविरुद्ध ३-० को सोझो सेटमा पराजित गरेसँगै सेमिफाइनलमा नेपाल र इरान भिड्ने भएका हुन्…  थप पढ्नुहोस

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई ४ पदक

काठमाडौं ,२१ साउन । थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालले ४ पदक जितेको छ । नेपालले एक रजत र ३ कांस्य गरी ४ पदक हात पारेको हो…  थप पढ्नुहोस

पेरिस ओलम्पिकमा नेपाली पौडिवाज शाहको कीर्तिमानी

काठमाडौं,१५ साउन । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको…  थप पढ्नुहोस

ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं,१४ साउन। पेरिस ओलम्पिकमा आज सोमबार नेपालका दुई खेलाडी प्रतिस्पर्धा गर्दैछन् । जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहालले खेल्न लागेका हुन् । मनिता श्रेष्ठ प्रधानले ५७ केजी मुनिको…  थप पढ्नुहोस

एसिसी महिला एसिया कप फाइनल खेल श्रीलंका र भारतबिच हुँदै

काठमाडौं,१३ साउन। एसीसी महिला एसिया कप क्रिकेटको उपाधिका लागि आज आयोजक श्रीलंका र भारत आमने सामने हुदैछन् । खेल डम्बुलामा दिउँसो सवा तीन बजे हुनेछ । घरेलु मैदानको फाइदा उठाउदै…  थप पढ्नुहोस

नेपालले आज पाकिस्तानको सामना गर्दै

काठमाडौं,६साउन। श्रीलङ्कामा जारी नवौँ संस्करणको महिला एसिया कपमा नेपालले आइतबार आफ्नो दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यो खेल नेपाली समयअनुसार साँझ सवा ७ मा सुरु हुनेछ।…  थप पढ्नुहोस

दाङ तुलसीपुर कोरा २०२४ प्रतियोगिता

दाङ, ५ साउन ।दाङ तुलसीपुर कोरा २०२४को प्रतियोगिता सुरु भएको छ । मुख्य प्रायोजक विवाइडी कम्पनि रहेको प्रतियोगिताले  पश्चिम दाङको चिनारीलाई स्थापित गर्ने छ । अरनिको मैदानबाट औपचारिक कार्यक्रम गरि…  थप पढ्नुहोस

दाङ तुलसीपुर कोरा २०२४को प्रायोजक विवाइडी

दाङ, ४ साउन ।दाङ तुलसीपुर कोरा २०२४को मुख्य प्रायोजक विवाइडी कम्पनि रहेको छ । शनिवार पश्चिम दाङको चिनारीको लागि हुन लागेको दाङ तुलसीपुर कोरा २०२४को प्रायोजक विवाइडी इलेक्टिक गाडी रहेको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology