काठमाडौ,१२ कार्तिक । डोटीमा एक शिक्षिकाले आत्महत्या गरेकी छिन्। विवाहका लागि दबाब दिँदै धम्की दिने विद्यालय निरीक्षकविरुद्ध प्रहरी अनुसन्धान अघि बढाएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया जानकी खड्का… थप पढ्नुहोस
धनगढी,१२ कार्तिक । डडेल्धुराको आलिताल गाउँपालिका-३ मा रहेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडै विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सामुदायिक वनको कोषबाट… थप पढ्नुहोस
काठमाडौ,१२ कार्तिक । इजरायलले गाजामा पुनः हवाई आक्रमण गरेको छ।जसमा ३३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायलले गाजा सहरसँगै बेइत ला र खान युनिससहितका विभिन्न सहरका… थप पढ्नुहोस
दाङ ,१२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विवाद संवाद र सहकार्यमार्फत समाधान गर्न आग्रह गरेका छन् ।… थप पढ्नुहोस
मनाङ,१२ कार्तिक । मनाङमा भारी हिमपातपछि जनजीवन प्रभावित भएको छ। हिउँमा फसेका पर्यटकको उद्धारका लागि सुरक्षा निकाय बिहानैदेखि खटिएका छन् तर सवारी साधनको अभावले उद्धार कार्यमा कठिनाइ भएको छ। प्रमुख… थप पढ्नुहोस
काठमाडौ,१२ कार्तिक । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमाथि आज (बुधवार)देखि सुनुवाइ सुरु हुने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति… थप पढ्नुहोस
काठमाडौ,११ कार्तिक । प्रहरी कुटपिटमा संलग्न अभियोगमा दुईजना पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई… थप पढ्नुहोस
काठमाडौ, ११ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। आज दिउँसो प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा आयोग पुगेको टोलीले… थप पढ्नुहोस
काठमाडौ,११ कार्तिक। पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर नेपालमा परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ।महाशाखाले जारी… थप पढ्नुहोस
काठमाडौं, ११ कार्तिक। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण ध्वस्त भएका सरकारी सवारी साधन नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा संकलन गरिएको छ। ती जलेका सवारी साधनहरू कवाडीमा बिक्री गर्ने… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology