फिचर

रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

काठमाडौ,१ कार्तिक । दक्षिणी रूसको बास्कोर्तोस्तान क्षेत्रमा अवस्थित एक रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ। क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार घटनाको पुष्टि गरेका हुन्। गभर्नर खाबिरोभका अनुसार…  थप पढ्नुहोस

रुकुमपूर्वमा तीन साता सडक बन्द हुने

दाङ, १ कार्तिक । रुकुमपुर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने रानिकोट–किटनी सडकखण्डमा बाँकी निर्माण…  थप पढ्नुहोस

अपडेट: सात सवारी आपसमा ठोक्किदा घाइते हुनेको संख्या २१ पुग्यो

चितवन,१ कार्तिक । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा भएको सवारी दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ७:१५ बजे सात सवारीसाधन…  थप पढ्नुहोस

आजदेखि यमपञ्चक ‘तिहार’ सुरु

काठमाडौँ, १ कार्तिक । उज्यालो र दीपावलीको प्रतीकका रूपमा मनाइने दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म…  थप पढ्नुहोस

सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

काठमाडौं,३१ असोज ।नेपालले ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ। आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले…  थप पढ्नुहोस

नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य

काठमाडौ,३१ असोज । ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस जितेर सामोआले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन जोड्यो।…  थप पढ्नुहोस

सल्यानमा छ घण्टा विद्युत सेवा बन्द हुने

सल्यान, ३१ असोज । सल्यानमा शनिबार ६ घण्टा विद्युत सेवा बन्द हुने भएको छ। रुखका हाँगा हटाउने र विद्युत संरचना मर्मतका कारण विद्युत सेवा बन्द हुने भएको हो। नेपाल विद्युत…  थप पढ्नुहोस

जेनजी नेता मिराज ढुंगानाले राजनैतिक दल दर्ता गर्ने

काठमाडौं,३१ असोज । जेनजी आन्दोलनका युवा नेता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्न लागेको घोषणा गरेका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत दलको…  थप पढ्नुहोस

जापानका पूर्वप्रधानमन्त्री मुरयामाको १०१ वर्षको उमेरमा निधन

काठमाडौ,३१ असोज । जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन्। दोस्रो विश्वयुद्धका बेला जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक…  थप पढ्नुहोस

कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा

दाङ,३१ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सूचना जारी गरेर नतिजा प्रकाशन गरेकोबारे जानकारी गराएको हो। आंशिक…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology