फिचर

आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको आदेश

काठमाडौँ,३० असोज । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनका विषयमा जानकारी लिएपछि समस्या…  थप पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

अर्घाखाँची,३० असोज । अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। गएराति छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ नम्बरको मोटरसाइकल…  थप पढ्नुहोस

संस्कार पाठशाला ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’बाट सम्मानित

दाङ, ३०असोज । दाङ तुलसीपुरस्थित संस्कार पाठशाला दाङले नेपाल एजुकेसन अवार्ड यूके–२०२५ मा ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’ प्राप्त गरेको छ। ग्रिनविच युनिभर्सिटी युके र कलेज रिडर्स नेपालले संयुक्त…  थप पढ्नुहोस

निर्वाचन तयारीबारे दलहरूसँग आयोगको छलफल

काठमाडौँ ,३० असोज । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेको छ। आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने र गत निर्वाचनमा…  थप पढ्नुहोस

गुडिरहेको बसमा आगलागी, २० जनाको मृत्यु

काठमाडौ,३० असोज । पश्चिमी भारतको राजस्थान राज्यमा एक यात्रुबाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले जनाएका छन्। राजधानी जयपुरदेखि करिब ५ सय ५० किलोमिटर टाढा…  थप पढ्नुहोस

जेनजी अगुवा भन्दै कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त

काठमाडौँ, २८ असोज । ‘अनुगमन’ र ‘ज्ञापनपत्र बुझाउने’ नाममा दैनिकजसो विभिन्न सरकारी कार्यालय पुग्ने जेन–जी आन्दोलनका एक समूहका सदस्य अर्जुनबहादुर शाहीमाथि ठगी र चेक बाउन्सका मुद्दा लागेको खुलेको छ। अछाम…  थप पढ्नुहोस

३५ दिनपछि सार्वजनिक भए सभापति देउवा

काठमाडौ,२८ असोज । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सांघातिक हमलाबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३५ दिनपछि मंगलबार सार्वजनिक भएका छन्। देउवा आज पार्टीको केन्द्रीय समिति बैठकमा…  थप पढ्नुहोस

मधेसका मुख्यमन्त्रीले मत लिदैः तीनदल तटस्थ बस्ने

काठमाडौँ,२८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्। विश्वासको मतप्रक्रियामा तीन दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तटस्थ बस्ने…  थप पढ्नुहोस

यस वर्षको भाइटीका उत्तम साइत बिहान ११ः३९ बजे

काठमाडौं,२८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यो…  थप पढ्नुहोस

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा पाँच रिट

काठमाडौँ, २८ असोज। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट दायर भएका छन्। मंगलबार बिहान सवा ११ बजेसम्म अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा,…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology