हुम्ला,२१ असोज। हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ। सोमबार साँझदेखि उत्तरी नाम्खा गाउँपालिकाका यारी, हिल्सा, लिमीलगायत क्षेत्रमा हिमपात भएपछि चिसो अत्यधिक बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले जानकारी दिएका छन्।… थप पढ्नुहोस
काठमाडौँ ,२१ असोज । गएको शुक्रबार रातिदेखि लगातार परेको वर्षासँगै देशभर विभिन्न स्थानमा पहिरो र चट्याङका घटनामा परी ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलका… थप पढ्नुहोस
प्रकाश डांगी। “राजाकोट केवल एक यात्रा मात्र होइन — इतिहास र प्रकृतिको संगम हो। आउनुहोस्, कार्तिक १ गते हामी सबै मिलेर राजाकोट पुगौँ, हाम्रो पहिचान र धरोहरलाई उजागर गरौँ, र… थप पढ्नुहोस
काठमाडौं,२० असोज । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक तयारीहरूलाई समयमै अघि बढाउन निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिका अनुसार मंसिर… थप पढ्नुहोस
काठमाडौँ, १४ असोज । देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहेकाले सबै प्रदेशमा सामान्यतया वर्षा कायम रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा… थप पढ्नुहोस
काठमाडौं,१४ असोज। नेपालले आज वेस्ट इन्डिजसँग टी–२० शृङ्खलाको फाइनल खेल्दैछ। संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी युनिटी कप टी–२० शृङ्खलामा नेपाल एक खेल अगावै २–० ले विजयी भइसकेको छ। अन्तिम… थप पढ्नुहोस
काठमाडौ,१३ असोज । बोलेरो दुर्घटना हुदा चालकसहित १२ जना घाइते भएका छन् । काठमाडौंबाट गईरहेको बा२०च ९३१ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका हुन् खुर्कोटनजिकै मरिन… थप पढ्नुहोस
काठमाडौं,१३ असोज । तुइनखोलामा पुनः पहिरो खसेको छ। मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिकै आइतबार मध्यान्ह १२ बजे ठूलो पहिरो खस्दा दुईतर्फी यातायात पूर्णरूपमा अवरुद्ध भएको हो। निरन्तर ढुंगा–माटो खसिरहेको कारण… थप पढ्नुहोस
काठमाडौं, १३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा प्रतिनिधिसभा निर्वाचन गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। बडा दसैंका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले युवापुस्ताको… थप पढ्नुहोस
काठमाडौा,१३ असोज। नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने, कमीकमजोरी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology