दाङ,११ कार्तिक । बाहिरका निजी क्लिनिक वा अस्पतालका चिकित्सकबाट सिफारिस भएर आएका बिरामीले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिधै एमआरआई, सिटी स्क्यान लगायतका सेवा लिन सक्ने भएका छन्। प्रतिष्ठानका निमित्त… थप पढ्नुहोस
काठमाडौ,१० कार्तिक । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न अन्तिम खेलमा… थप पढ्नुहोस
काठमाडौ,१० कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि उद्घाटन, शिलान्यास वा प्रमुख अतिथिको रूपमा कार्यक्रमहरूमा निमन्त्रणा नगर्न आग्रह गरेका छन्। मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमार्फत… थप पढ्नुहोस
काठमाडौ,१० कार्तिक। भारतको कोलकाता शहरबाट करिब १८० यात्रु बोकेर सोमबार इन्डिगोको उडान ६ई–१७०३ चीनको ग्वाङ्झाउ पुगेको छ। यससँगै भारत र चीनबीच पाँच वर्षदेखि रोकिएको सिधा हवाई सेवा पुनः सुरु भएको… थप पढ्नुहोस
दाङ,१० कार्तिक। दाङमा एकातिर विवाह गर्नेको संख्या कम हुदै गएको छ । अर्कोतिर विवाहपछि सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दो क्रममा छ। पारिवारिक बेमेल र समझदारीका कारण सम्बन्ध विच्छेदका घटनाहरू क्रमिक… थप पढ्नुहोस
काठमाडौ,९ कार्तिक । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको तीव्र प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो र छिटो हिउँ पग्लने जोखिम क्रमिक रूपमा बढिरहेको देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास… थप पढ्नुहोस
काठमाडौ, ९ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधनको मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी… थप पढ्नुहोस
काठमाडौ,९ कार्तिक । मौजुदा मन्त्रिपरिषद्मा दुई जना नयाँ मन्त्री थपिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा… थप पढ्नुहोस
काठमाडौँ,९ कार्तिक । संघीय संसद भवन नयाँबानेश्वरमा जेनजी आन्दोलनकारीले गरेको आगजनीका कारण क्षतिग्रस्त भएपछि राष्ट्रिय सभा बैठक सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी गरिएको छ। संघीय संसद सचिवालयका प्रवक्ता… थप पढ्नुहोस
काठमाडौ,८ कार्तिक। नेपाली सेनाले देशभरका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ। नेपाल सरकारद्वारा घोषणा गरिएको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण, शिकार आरक्षण… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology