फिचर

क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय

काठमाडौँ,३१ असार। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेका छन्। मन्त्री पौडेलले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् हो । कार्यभार सम्हाले लगत्तै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय गरेका छन्। उनले क्यान्सर रणनीति २०२४/२०३० स्वीकृत गर्ने पहिलो निर्णय गरेका हुन्। पहिलो पटक मन्त्री भएको भन्दै सबै सँग सल्लाह गरेर … Continue reading क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय

थप पढ्नुहोस् »

प्रधानमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ,३१ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएका छन्। प्रधानमन्त्रीमा नियुक्ति भएसँगै केपी शर्मा ओलीको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन्। राष्ट्रपतिले संविधानको प्रावधानको विपरीत ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै … Continue reading प्रधानमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर

थप पढ्नुहोस् »

स्पेनलाई युरोकपको उपाधि

दाङ, ३१ असार । स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो … Continue reading स्पेनलाई युरोकपको उपाधि

थप पढ्नुहोस् »

गणपति ज्वैलर्सको उद्घाटन

दाङ,२८ असार । दाङको तुलसीपुरमा नयाँ व्यवस्थापनसहित श्री गणपति ज्वैलर्स सञ्चालनमा आएको छ। लामो समयदेखि सेवा दिँदै आइरहेको उक्त सुनचाँदी पसलको शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको हो। पसलको उद्घाटन तुलसीपुर उद्योगवाणिज्य सङ्घका अध्यक्ष बिनील केसीले गरेका हुन्। पसलको उद्घाटन गर्दै अध्यक्ष केसीले व्यवसायिक सफलताको शुभकामना दिएका थिए। युवालाई विदेश पलायन हुनबाट रोकी स्थानीय स्तरमै स्वरोजगार … Continue reading गणपति ज्वैलर्सको उद्घाटन

थप पढ्नुहोस् »

त्रिशुलीमा दुईवटा बस खस्यो, उद्धारमा कठिनाइ

चितवन,२८ असार । नारायणघाट मुग्लिन सडक खण्डको त्रिशुली नदीमा यात्रुवाहक बस खसेको छ। भरतपुर महानगरपालिका- २९ मा रहेको सिमलतालमा सडक माथिबाट आएको पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ। एउटा काठमाडौंबाट वीरगञ्ज चल्ने र अर्को काठमाडौंदेखि गौर चल्ने बस खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। काठमाडौंबाट गौर जान हिँडेको गणपति डिलक्समा ३० … Continue reading त्रिशुलीमा दुईवटा बस खस्यो, उद्धारमा कठिनाइ

थप पढ्नुहोस् »

जसपाले प्रधानमन्त्रीलाइ विश्वासको मत नदिने

काठमाडौं,२७ असार । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको पार्टी संसदीय दल बैठकले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए । प्रतिनिधि सभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रचण्डले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी छ ।

थप पढ्नुहोस् »

औषधिको नयाँ शुल्क निर्धारण

काठमाडौँ,२७ असार । स्वास्थ्य बिमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक गरेको छ । बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकिएको हो । यो नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले लामो समय देखि एउटै दररेटमा उपलव्ध सेवालाई समयानुकुल … Continue reading औषधिको नयाँ शुल्क निर्धारण

थप पढ्नुहोस् »

कुखुरा फर्मभित्रै सञ्चालकको हत्या

दाङ,२७ असार । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव भेटिएको छ । बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । डीएसपी बस्न‍ेतका अनुसार बजगाईं कुखुरा फर्म सञ्चालक हुन् । घर नजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र आज विहान … Continue reading कुखुरा फर्मभित्रै सञ्चालकको हत्या

थप पढ्नुहोस् »

बढ्यो डलरको मुल्य

काठमाडौं,२७ असार । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको विनियम दर केही घटेको छ भने डलरको मूल्य केही बढेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको छ … Continue reading बढ्यो डलरको मुल्य

थप पढ्नुहोस् »

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

हेटौँडा, २७ असार । खोलाले बगाउँदा हेटौडामा एक बालिकाको मृत्यु भएको छ। वर्षसँगै आएको बरौली खोलाको भेलले बगाउँदा हेटौडा १८ स्थित १० वर्षीय रसमती बलको मृत्यु भएको प्रहरी जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खेतमा काम गर्न जाने क्रममा  चिप्लेर खोलामा खस्दा स्थानीय धनबहादुर बलकी छोरी रसमतीको मृत्यु भएको प्रहरीको भनाइ छ ।  प्रहरी … Continue reading खोलाले बगाउँदा एक बालिकाको मृत्यु

थप पढ्नुहोस् »