डिजिटल पत्रकारिता तालिम सुरु
दाङ,२९ जेठ । दाङको घोराहीमा दुइदिने डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन दाङको आयोजना र घोराही उपमहानगर पालिका वडा नम्बर १० को सहयोगमा डिजिटल पत्रकारिता तालिम आजदेखी सुरु भएको हो।तालिम उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी घोराही उपमहानगरपालिका वडा १० का वडाध्यक्ष दिपक पाण्डेले आम नागरीकलाई सुसुचित पार्न पत्रकार र पत्रकारीताको महत्वपुर्ण … Continue reading डिजिटल पत्रकारिता तालिम सुरु