फिचर

संस्कार पाठशालाको आफ्नै फुटसलः पूर्व कप्तान खड्काले गरे उद्घाटन

दाङ,२३ जेठ । दाङको तुलसीपुरमा रहेको संस्कार पाठशालाले फुटसल कोर्ट सञ्चालनमा ल्याएको छ । ज्ञानज्योती फाउण्डेसनद्धारा सञ्चालित पाठशालाले खेलक्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले उक्त फुटसल कोर्ट सञ्चालनमा ल्याएको हो । फुटसलको बुधबार एक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ । ज्ञानज्योती एजुकेशन फाउण्डेसनका सिईओ सुरेन्द्रकुमार जिसीको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ -एन्फा)का प्राविधिक … Continue reading संस्कार पाठशालाको आफ्नै फुटसलः पूर्व कप्तान खड्काले गरे उद्घाटन

थप पढ्नुहोस् »

प्रतिष्ठानको स्वास्थ्यसेवा सरल र सहज बन्दै

दाङ, २३ जेठ । दाङको राप्ती स्वास्थ्यविज्ञान प्रष्ठिानबाट प्रदानहुने स्वास्थ्य सेवालाई सरल सहज बनाउँदै लग्न थालिएको छ । जनशक्ति अभावको समस्याका कारण सेवाप्रवाहमा देखिएको समस्यालाई प्रतिष्ठानले क्रमिकरुपमा सुधार गर्दै लगेको छ । प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्ट आएसंगै सेवा प्रवाहमा सुधार देखिन थालेको हो । प्रतिष्ठानमा नयाँ हाल दैनिक २० जना विरामीको सिटि स्क्यान हुँदै आएको छ … Continue reading प्रतिष्ठानको स्वास्थ्यसेवा सरल र सहज बन्दै

थप पढ्नुहोस् »

लुम्बिनीका मुख्यन्त्री महरालाई ज्ञापनपत्र

दाङ, २३ जेठ । युवा संगठन नेपाल लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ । सी जातिको कानुनी मान्यताको लागि संकलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र मुख्यमन्त्री महरालाई बुझाएको हो ।संगठनले सी जातिको कानुनी मान्यता पाउनुपर्ने भन्दै जिल्लाभर संकलन गरेको हस्ताक्षरलाई बुधबार मुख्यमन्त्रीको कार्यालयमै पुगेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । संगठनको केन्द्रीय कार्यक्रम अनुसार … Continue reading लुम्बिनीका मुख्यन्त्री महरालाई ज्ञापनपत्र

थप पढ्नुहोस् »

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी पञ्चवर्षीय रणनीति तयार

काठमाडौँ, २३ जेठ । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी पञ्चवर्षीय रणनीति तयार गरेको छ । मुलुकको वित्तीय प्रणाली र समग्र अर्थतन्त्रलाई वित्तिय अपराधको जोखिमबाट संरक्षण गरी स्थायित्व प्रदान गर्ने उदेश्य अनुरुप सरकारले उक्त रणनीतिको मस्यौदा तयार गरेको थियो । बुधबार अर्धमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको छ … Continue reading सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी पञ्चवर्षीय रणनीति तयार

थप पढ्नुहोस् »

रुन्टीगढी पूर्ण खोप पालिका घोषणा

रोल्पा,२३ जेठ । रोल्पाको रुन्टीगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भने मूल नारा सहित पालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षता एवं जिल्ला समन्वय समितिका अध्यक्ष सिता अचार्यको प्रमुख … Continue reading रुन्टीगढी पूर्ण खोप पालिका घोषणा

थप पढ्नुहोस् »

यसवर्ष मनसुनजन्य विपद्बाट ८३ हजार परिवार प्रभावित हुने

काठमाडौँ,२३ जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ । ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ पारित गर्दै मनसुनजन्य विपद् प्रभावितमध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने आकलन गरेको छ । यसैगरी यस वर्ष विपद्बाट करिब … Continue reading यसवर्ष मनसुनजन्य विपद्बाट ८३ हजार परिवार प्रभावित हुने

थप पढ्नुहोस् »

एक व्यक्तिले छोरी र श्रीमतीसहित आफैलाई आगो लगाए

काठमाडौँ,२३ जेठ । काठमाडौँमा एक व्यक्तिले आगो लगाउँदा पाँचजना घाइते भएका छन् । काठमाडौंको चाबहिलनजिकै काठमाडौं महानगरपालिका वडा नम्बर ७ सरस्वतीनगर गोपिकृष्ण चलचित्र हलनजिकै घरमा आगलागी हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।तीन तले घरको तेस्रो तलामा बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले अत्याधिक मापसे गरी श्रीमतीसँग झगडा गरेको एसपी … Continue reading एक व्यक्तिले छोरी र श्रीमतीसहित आफैलाई आगो लगाए

थप पढ्नुहोस् »

मनसुन प्रतिकार्य योजना सार्वजनिक

काठमाडौँ, २३ जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाइएको छ । यही जेठ २१ ग्ते उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित … Continue reading मनसुन प्रतिकार्य योजना सार्वजनिक

थप पढ्नुहोस् »

प्रधानमन्त्रीविरुद्ध कालोझण्डा प्रदर्शन, २ जना घाइते

कास्की,२३ जेठ । पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितले कालोझण्डा देखाएका छन । आज पोखरामा प्रचण्ड सहभागी हुने कार्यक्रममा सहकारीपीडितले नाराबाजी गरेका छन् । त्यसक्रममा सहकारीपीडित र प्रहरीबीच झपडपसमेत भएको छ । झडपमा २ जना सहकारी पीडित ३० वर्षकि अनुराधा श्रेष्ठ र ७८ वर्षका भिमप्रसाद चपाई घाइते भएका छन । प्रहरीले नाराबाजी गर्ने … Continue reading प्रधानमन्त्रीविरुद्ध कालोझण्डा प्रदर्शन, २ जना घाइते

थप पढ्नुहोस् »

पढाउँछु भन्दै बालबालिका काठमाडौँ लैजादै गरेका एक व्यक्ति पक्राउ

विरेन्द्रनगर ,२२ जेठ । पढाउने भन्दै बालबालिकाहरुलाई काठमाडौँ लैजादै गरेका एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । मुगु र हुम्लाका २८ जना बालबालिकालाई काठमाडौँ लैजादै गरेका नाम्गेल छिरिङलाई प्रहरीले वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट पक्राउ गरेको हो । छिरिङसँग २८ जना बालबालिका थिए। आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई काठमाडौंमा आवाससहितको शिक्षा दिने भनेर लैजान लागेको बयान … Continue reading पढाउँछु भन्दै बालबालिका काठमाडौँ लैजादै गरेका एक व्यक्ति पक्राउ

थप पढ्नुहोस् »