तुलसीपुरका एक बालक ५ दिनदेखी वेपत्ता
दाङ, १८ जेठ । दाङको तुलसीपुरका एक बालक ५ दिनदेखी वेपत्ता भएका छन् । वेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा बस्ने १२ वर्षीय भरत बिक रहेका छन्। उनी जेठ १४ गतेदेखि बाँकेको चप्परगौडीबाट वेपत्ता भएको बालककी आमा मुन्नी बिकले जानकारी दिइन् । चप्परगौडीस्थित आफन्तको घरमा गएको अवस्थामा जेठ १४ गते बिहान ८ बजेको समयमा उनी हराएको … Continue reading तुलसीपुरका एक बालक ५ दिनदेखी वेपत्ता