फिचर

चोक–चोकमा विद्यार्थीको ब्यापार

दाङ,११ जेठ । घोराहीमा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले चोक–चोकमा बसेर ब्यापार गरेका छन् । विद्यालयको प्रयोगात्मक सिकाई अन्र्तगत उनीहरुले घोराहीबजारका विभिन्न चोकमा बसेर मकै, पानीपुरी, खरबुजा, लस्सी लगायतका खानेकुराहरु राखी त्यसको विक्रिवितरण गरेका हुन् । गुरुकुल कक्षा ११ को ब्यबस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक क्रियाकलापममा सहभागी भएका थिए । विद्यार्थीहरुले आफैले सामग्रीहरु खरिद गरि … Continue reading चोक–चोकमा विद्यार्थीको ब्यापार

थप पढ्नुहोस् »

५७ जिल्लामा फैलियो डेंगी

काठमाडौँ,११ जेठ । डेंगी रोगको संक्रमण देशका ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगी रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल ९ सय ४ जनामा डेंगीको संक्रमण देखिएको छ । पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले … Continue reading ५७ जिल्लामा फैलियो डेंगी

थप पढ्नुहोस् »

लागु औषधसहित दुइ युवक पक्राउ

सल्यान,११ जेठ। सल्यानमा ब्राउन सुगरसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका २० वर्षीय पाण्डव गिरी र शारदा नगरपालिका २ का १८ वर्षीय डिप्लप थापालाई प्रहरीले ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । कल्लेखोलास्थित राप्ती राजमार्गमा सवार गाडी जाँच गर्ने क्रममा जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ का लान्तीदेखि शंखमुलतिर जाँदै गरेको रा ५ … Continue reading लागु औषधसहित दुइ युवक पक्राउ

थप पढ्नुहोस् »

जेठ १३ गतेदेखि पोलियो विरुद्ध आइपिभी खोप अभियान

दाङ,११ जेठ। दाङको तुलसीपुरमा जेठ १३ गतेदेखि १७ गतेसम्म पोलियो विरुद्धको आइपिभी खोप अभियान संचालन गर्ने भएको छ। बालबालिकाहरुलाइ पोलियो रोगबाट बचाउनका लागि उक्त अभियान सन्चालन हुन लागेको हो । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका ११ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइने भएको छ। स्वास्थ्य महाशाखाले आज गरेको खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रममा जेठ १३ गतेदेखि १७ … Continue reading जेठ १३ गतेदेखि पोलियो विरुद्ध आइपिभी खोप अभियान

थप पढ्नुहोस् »

जेसीज सप्ताह कार्यक्रमको घोषणा

दाङ, १० जेठ ।तुलसीपुरनगर जेसीज वर्ष २०२४ को जेसिज सप्ताह कार्यक्रम १२ गते (शनिबार) देखि सुरु हुने भएको छ । बिहीबार रिपोर्टस् कलब दाङमा पत्रकार सम्मेलनको आयोजना गरेर जेसीज सप्ताह कार्यक्रम संचालन गर्न लागेको जेसी अध्यक्ष पूर्णविक्रम डाँगीले जानकारी दिए । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले जेसीजले हरेक वर्ष मनाउँदै आएको व्यक्तित्व विकास, नेतृत्व … Continue reading जेसीज सप्ताह कार्यक्रमको घोषणा

थप पढ्नुहोस् »

प्रेस युनियन दाङको क्षेत्रीय भेला: युनियनले महासंघको नेतृत्व गर्ने दावी

दाङ,५ जेठ । आसन नेपाल पत्रकार महासंघ दाङको निर्वाचनमा नेपाल प्रेस युनियन दाङले नेतृत्वको दावि गरेको छ । नेपाल प्रेस युनियन दाङको तुलसीपुरमा सम्पन्न बैठक तथा क्षेत्रीय भेलामा सहभागीहरुले युनिनको नेतृत्वमा महासंघमा जानुपर्ने धारणा राखेका थिए । नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा संगठन भएकाले यस पटक सवैलाई मिलायर युनियनको नेतृत्वमा अगाडी बढनुपर्ने भेलामा सहभागीहरुको भनाई … Continue reading प्रेस युनियन दाङको क्षेत्रीय भेला: युनियनले महासंघको नेतृत्व गर्ने दावी

थप पढ्नुहोस् »

उवासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण

दाङ,३ जेठ।तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका बीच पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मूख्य न्यायधिश नित्यानन्द पाण्डेको प्रमुख आतिथ्यतामा संयोजक लम्सालले नवनिर्वाचित अध्यक्ष विनिल केसीलाई सपथ खुवाएका … Continue reading उवासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण

थप पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

दाङ,२ जेठ । बलात्कार मुद्दाको आरोप खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहरिएका छन् । बुधबार उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको  उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

थप पढ्नुहोस् »

प्रतिष्ठानको नयाँ रेडियोलोजिष्टमा डा.निरौला

दाङ,१ जेठ। दाङको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा  नयाँ रेडियोलोजिष्टका रुपमा डा.राजेश निरौला आएका छन् । उनले मंगलबारदेखि प्रतिष्ठानमा सेवा सुरु गरेका छन् । प्रतिष्ठानको सेवा विस्तारलाई लक्षित गर्दै अहिले चिकित्सकहरु थप्नेक्रम सुरु भएको छ । प्रतिष्ठानमा नयाँ रजिष्ट्रारकारुपमा प्राध्यापक श्याम लम्साल आए लगत्तै धमाधम नयाँ चिकित्सकहरु थपिनेक्रम सुरु भएको हो । रजिष्ट्रार लम्सालले आफु सेवा … Continue reading प्रतिष्ठानको नयाँ रेडियोलोजिष्टमा डा.निरौला

थप पढ्नुहोस् »

जसपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ, ३१ वैशाख । जनता समाजवादी पार्टी , नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकालाई दिएको समर्थन फिर्ता लिएको हो । सरकारबाट बाहिरिएसंगै सर्मथन फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले जानकारी दिए । सरकारका नेतृत्वकर्ताहरुले पार्टी विभाजन गराउन लागिपरेको आरोप लगाउँदै उनले सरकारमा बस्न उचित … Continue reading जसपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

थप पढ्नुहोस् »