फिचर

उवासंघ निर्वाचन: हालसम्म ७ सय मत खस्यो

दाङ,२९ वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचन आज भैरहेको छ। उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको छ। निर्वाचन समितीका अनुसार अहिलेसम्म ७ सय मत खसेको छ ।छ ।उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उबा संघमा ३४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । मतदान बेलुका ५ बजेसम्म … Continue reading उवासंघ निर्वाचन: हालसम्म ७ सय मत खस्यो

थप पढ्नुहोस् »

सेवा आयोगका अध्यक्ष मजगैयाको बिदाइ

दाङ, २८ वैशाख ।  नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक श्रीधर मजगैयासहित दुई जना सेवा निवृत्त कर्मचारीलाई बिदाइ गरिएको छ । विश्वविद्यालयले शुक्रबार एक कर्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा र कुलसचिव प्रा. माधव अधिकारीले अध्यक्ष मजगैयालाई बिदाइ गरेका हुन् । सो अवसरमा सेवा … Continue reading सेवा आयोगका अध्यक्ष मजगैयाको बिदाइ

थप पढ्नुहोस् »

आगलागी क्षेत्रमा स्वास्थ्यकर्मी संघको स्वास्थ्य शिबिर

दाङ,२८ वैशाख । नेपाल स्वास्थ्यकर्मी संघ दाङले शुक्रबार राजपुर गाउँपालिकाकाे हाडबासमा भएकाे आगलागि क्षेत्रमा आगलागी प्रभावितहरूकाे लागि स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । बैशाख १६ गते आगलागि भएको थियो । स्वास्थ्य शिबिरमा १६३ जनाले सेवा लिएका थिए । कार्यक्रममा २ जना चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मीहरू परिचालन भएका थिए । नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष हरि … Continue reading आगलागी क्षेत्रमा स्वास्थ्यकर्मी संघको स्वास्थ्य शिबिर

थप पढ्नुहोस् »

व्यवसायीक हकहित र सुरक्षाको लागि मेरो उम्मेदवारी :चन्दन ओलि

दाङ,२८ वैशाख । तुलसीपुरका सफल युवा व्यवसायी चन्दन ओली  तुलसीपुर उद्योगवाणिज्य सङ्घको सचिव पदका उम्मेदवार हुन्। यहि वैशाख २९ गते हुने उद्योग वाणिज्य सङ्घको निर्वाचनमा नेपाली कांग्रेस,  नेपाली काङ्ग्रेस र एमालेसहितको आठदलीय समर्थन गरी दुई प्यानलबाट चुनावी प्रतिस्पर्धा हुँदै गर्दा ओली  भने स्वतन्त्रबाट सचिव पदका उम्मेदवार रहेका छन्। उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि निर्वाचन … Continue reading व्यवसायीक हकहित र सुरक्षाको लागि मेरो उम्मेदवारी :चन्दन ओलि

थप पढ्नुहोस् »

व्यवसायीक हितका लागि हाम्रो उम्मेदवारी: विनिल केसी

दाङ,२७ वैशाख, उमा भण्डारी । नेपाली काँग्रेससंग आवद्ध व्यवसायीयहरुको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघमा विनिल केसीको नेतृत्वमा निर्वाचनमा गएको टिम र पत्रकारहरुबिच तुलसीपुरमा साक्षात्कार कार्यक्रम भएको छ । चुनावी एजेण्डाका विषयमा भएको साक्षात्कारमा अध्यक्षका पदका उमेद्धवार विनिल केसीले व्यवसायीहरुको दिर्घकालिन समस्या समाधान, व्यवसायीक स्थायीत्व, सुरक्षा, थप रोजगार सिर्जना र स्थानीय सरकारसंगको समन्वयमा स्थानीय विकासलाई प्राथमिकतामा … Continue reading व्यवसायीक हितका लागि हाम्रो उम्मेदवारी: विनिल केसी

थप पढ्नुहोस् »

“पत्रकारिताकी अब्बल”कल्पना व्यावसायिक संस्थामा प्रतिनिधि बन्दै

दाङ,२७ वैशाख । तुलसीपुुर उद्योग वाणिज्य संघको निर्वाचनमा महिला सदस्य पद्का उम्मेदवार कल्पना विष्ट पत्रकारिताबाट व्यवसायमा गएकी पात्र हुन । प्युठानमा जन्मीएकी विष्ट दाङ कर्मथलो बनाइरहेकी छन ।सानै उमेरदेखि चञ्चले र निडर स्वभाव र प्रष्ट वक्ताको रुपमा चिनिन्थिन । आफ्नो गाउँका साथीहरुलाई जम्मा गरेर पुस्पाञ्जली बालक्लब गठन गरेको त्यसको नेतृत्व आफै गरिन् र साथीहरुलाई पैशा … Continue reading “पत्रकारिताकी अब्बल”कल्पना व्यावसायिक संस्थामा प्रतिनिधि बन्दै

थप पढ्नुहोस् »

कोशीको मुख्यमन्त्रीमा कार्कीले दाबी पेश गर्दै

काठमाडौँ २७ वैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दैछन् । नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका कार्कीले एमाले र माओवादीको समर्थनमा दाबी पेश गर्न लागेका हुन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकारको गठन आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेका … Continue reading कोशीको मुख्यमन्त्रीमा कार्कीले दाबी पेश गर्दै

थप पढ्नुहोस् »

विनिल प्यानलको विजय सुरुवात संस्थागत सदस्यमा आचार्य निर्वाचित

दाङ,२६ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको वैशाख २९ गते हुने निर्वाचनमा विनिल केसी प्यानलको विजयी सुरुवात भएको छ। केसी प्यानलबाट सदस्यमा उम्मेदवार दिएका चिन्तामणि आचार्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार संस्थागत सदस्यको रुपमा उम्मेदवारी दिएका आचार्य सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। विनिल केसीको नेतृत्वमा उपाध्यक्षमा देवबहादुर केसी, उद्योग उपाध्यक्षमा हेमेन्द्र खड्का, वाणिज्य … Continue reading विनिल प्यानलको विजय सुरुवात संस्थागत सदस्यमा आचार्य निर्वाचित

थप पढ्नुहोस् »

कार्यसम्पादनमा संधै “अब्बल” विनिल

केसीको सरल, प्रभावकारी कार्यशैली,मितव्ययीता, पारदर्शिता र सरल व्यवहारले उनी सबैमाझ लोकप्रिय छन् । उनले आफु आवद्ध सामाजिक ,शैक्षिक र राजनैतिक संस्थाहरुलाई सधै सफल बनाएका छन् । दाङ,२६ बैशाख । यतिवेला तुलसीपुर उद्ययोग वाणिज्य संघको चुनाव सरगमी बढिरहेको छ । उवासंघको नयाँ नेतृत्वका लागि बैशाख २९ गते हुने निर्वाचनका लागि उम्मेद्वारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । … Continue reading कार्यसम्पादनमा संधै “अब्बल” विनिल

थप पढ्नुहोस् »

सूचनाको हक कुण्ठित  नगर्न नेपाल प्रेस युनियन दाङको आग्रह

दाङ,२५ वैशाख । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रकुमार डाँगीले पत्रकारहरूप्रति गरेको दुर्व्यवहारको नेपाल प्रेस युनियन दाङ शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सूचनाको हक प्रयोग गरेर सूचना माग्न गएका पत्रकारहरूप्रति गरेको दुर्व्यवहारलाई प्रेस युनियन दाङले सूचना लुकाउने उपमहानगरपालिकाको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको हो । प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का र सचिव अमर क्षितिज … Continue reading सूचनाको हक कुण्ठित  नगर्न नेपाल प्रेस युनियन दाङको आग्रह

थप पढ्नुहोस् »