फिचर

तुलसीपुरमा माटोको परिक्षण सुरु

दाङ,२३ वैशाख । तुलसीपुर उपमहानगरपालिकाले कृषकका खेतबारीको माटो परीक्षण गर्न थालेको छ । उमहामनगरको कृषि शाखाले वडा नम्वर २ बाट माटो परीक्षण गर्न सुरु गरेको हो । माटो परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले कृषिलाई आधुनिकिरण गर्न माटो परीक्षणको सुरुवात गरिएको बताए। परम्परागत कृषिले कृषकको जीवनयापन नहुने भन्दै प्रमुख खड्काले उब्जनी बढाउनकालागि माटो … Continue reading तुलसीपुरमा माटोको परिक्षण सुरु

थप पढ्नुहोस् »

तुलसीपुर उवासंघ अधिवेशन: विनिलको नेतृत्वमा कांग्रेसका उम्मेदवारको टुंगो

दाङ,२३ वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको नयां नेतृत्वकालागी आगामि २९ गते हुने निर्वाचनकालागी नेपाली कांग्रेसले उम्मेदवारी टुंग्याएको छ । उम्मेदवार छनौट गर्न बनेको कार्यदलको करीव ५ दिनको निरन्तर प्रयासपछि आइतवार अपराहन्न सर्वसम्मत रुपमा उम्मेदार टुंग्याएको नेपाली कांग्रेस क्षेत्रीय समितिले जनाएको छ । नेपाली कांग्रेस क्षेत्र नंवर ३ का सभापति जगत वहादुर खड्काको संयोजकत्वमा कार्यदल वनेको … Continue reading तुलसीपुर उवासंघ अधिवेशन: विनिलको नेतृत्वमा कांग्रेसका उम्मेदवारको टुंगो

थप पढ्नुहोस् »

पत्रकार महासंघ दाङ देशकै उत्कृष्ट

दाङ,२१ वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखा देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघले २७ औं महाधिवेशनको अवसरमा शुक्रवार दाङ शाखालाई देशकै उत्कृष्ट शाखाका रुपमा सम्मान गरेको हो । महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भएको महाधिवेशन उद्घाटन सत्रमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा … Continue reading पत्रकार महासंघ दाङ देशकै उत्कृष्ट

थप पढ्नुहोस् »

एकसयको नोटमा नेपालको नक्सा राखिने

काठमाडौँ,२१ बैशाख । एकसय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो

थप पढ्नुहोस् »

प्रेस स्वतन्त्रता दिवसमा शान्ती समाजको अन्र्तरक्रिया

दाङ,२१ बैशाख। मानव अधिकार तथा शान्ती समाज दाङ शाखाले प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्र्तरक्रिया कार्यक्रम गरेको छ ।समाजका शाखा सभापति कमल डाँगीको अध्यक्षतामा मर्यादित एवं ब्यबसायिक पत्रकारिता केन्द्रबिन्दुमा श्रमजिबी पत्रकारको सुरक्षा बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।३१औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा पत्रकारिता आम नागरिकको हितमा हुनुपर्ने बताएका थिए । कलम स्वतन्त्र … Continue reading प्रेस स्वतन्त्रता दिवसमा शान्ती समाजको अन्र्तरक्रिया

थप पढ्नुहोस् »

निःशुल्क पानी वितरणमा प्रहरीको अवरोध

दाङ, २१ बैशाख। तुलसीपुरमा निःशुल्क पानी वितरणमा रोक लागेको छ । तुलसीपुरको विपी चोकमा टेकराम खड्काले विगत १५ वर्षदेखि निःशुल्क रुपमा पानी वितरण गर्दै आएका थिए । गर्मीयाममा सर्वसाधारणको सहजताका लागि सञ्चालन गरिएको पानी वितरण अभियान शुक्रबार देखि रोकिएको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलको अवरोधका कारणखड्काले निशुल्क पानी वितरण अभियान शुक्रबारदेखि … Continue reading निःशुल्क पानी वितरणमा प्रहरीको अवरोध

थप पढ्नुहोस् »

भेलुबाजेको निधन

दाङ,२० वैशाख । भेलुबाजेको नामले चिनिएका प्युठानका मीन बहादुर बुढामगरको निधन भएको छ।सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ।बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले जानकारी दिइन्। प्यूठान नगरपालिका-५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए। उनकी श्रीमतीको एक वर्षअघि उपचारको … Continue reading भेलुबाजेको निधन

थप पढ्नुहोस् »

एकैपटक ४८ जना सचिवको सरुवा (सूचीसहित)

काठमाडौं ,२० वैशाख । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ । सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला … Continue reading एकैपटक ४८ जना सचिवको सरुवा (सूचीसहित)

थप पढ्नुहोस् »

श्रमिकका कुरा सुन्न ‘श्रमाधान सेवा’

काठमाडौँ,१९ बैशाख। सरकारले श्रमिकका गुनासो सुन्न श्रमाधान सेवाको सुरुवात गरेको छ । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको हो । बुधबार १३५ औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले उक्त सेवाको सुरुवात … Continue reading श्रमिकका कुरा सुन्न ‘श्रमाधान सेवा’

थप पढ्नुहोस् »

काठमाडौं नजिकै भेटियो डाँफे जोडी [तस्बिरसहित]

काठमाडौं नजिकै डाँफे चरा भेटिएको छ । काठमाडौँबाट करिब १ सय १० किलोमिटरको दूरीमौ नेपालको राष्ट्रिय चरा डाँफे देखिएको हो । डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ । समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा डाँफे पाइने … Continue reading काठमाडौं नजिकै भेटियो डाँफे जोडी [तस्बिरसहित]

थप पढ्नुहोस् »