फिचर

महायज्ञमा खड्का परिवारले गरे हालसम्मकै धेरै व्यक्तिगत सहयोग

दाङ,१५ माघ । मावन सेवा आश्रम निर्माणार्थ तुलसीपुरमा सञ्चालन भएको महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको सँख्या बढ्दै गएको छ । महायज्ञ सञ्चालनको तेस्रो दिनसम्म आइपुग्दा व्यक्तिगत रुपमा सबैभन्दा बढि आर्थिक सहयोग गर्नेमा खड्का परिवार रहेका छन् । तुलसीपुर उपमहानगरपालिका –६ बस्ने गोमा खड्का उनका श्रीमान हरीबहादुर खड्का र छोरा प्रशान्त खड्काले ५ लाख ११ हजार १ … Continue reading महायज्ञमा खड्का परिवारले गरे हालसम्मकै धेरै व्यक्तिगत सहयोग

थप पढ्नुहोस् »

गुरुकुल एकेडेमीमा मिनि ओलम्पिक सुरु

दाङ,१४ माघ ।दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले मिनि ओलम्पिक सुरु भएको छ । विद्यालयको ९ औँ वार्षिकोत्सवको अवसरमा साप्ताहिक खेल गतिविधि अन्र्तगत मिनि ओलम्पिकको आयोजना गरेको होएकेडेमीका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कमार पाण्डेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सुरु गरिएको हो । प्रमुख अतिथि पाण्डेले … Continue reading गुरुकुल एकेडेमीमा मिनि ओलम्पिक सुरु

थप पढ्नुहोस् »

महायज्ञ परिषरमा लाइफ केयरको हेल्थ डेस्क

दाङ,१४ माघ । तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । माघ १३ (हिजो) बाट सुरु भएको महायज्ञको परिषरमा राप्ती लाइफ केयर अस्पतालले स्वास्थ्य सहायता कक्ष (हेल्थडेस्क) स्थापना गरेको छ । लायन्स क्लव अफ तुलसीपुर इशानको आयोजना र राप्ती लाइफ केयर हस्पिटल प्रालिको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ ।स्वास्थ्य सहायता … Continue reading महायज्ञ परिषरमा लाइफ केयरको हेल्थ डेस्क

थप पढ्नुहोस् »

भुकम्प प्रभावितका लागि१८ हजार बढी आवास निर्माण

रुकुमपश्चिम, १४ माघ । रुकुम पश्चिममा भुकम्प प्रभावितका लागि १८ हजार ८ सय बढी अस्थायी आवास निर्माण भएका छन् । भुकम्प गएको करीव तीन महिनापछि ६२ प्रतिशतका लागि अस्थायी आवास निर्माण भएका हुन् ।जिल्लाका ३० हजार प्रभावित मध्ये १८ हजार ८सय ६६ वटा लाई अस्थायी आवास निर्माण गरिएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले … Continue reading भुकम्प प्रभावितका लागि१८ हजार बढी आवास निर्माण

थप पढ्नुहोस् »

प्रेस युनियनले पत्रकारिता तालिम गर्ने

दाङ,१३ माघ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । नेपाल प्रेस युनियन दाङ शाखाको शनिवार घोराहीमा बसेको बैठकले पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार प्रेस युनियनले यहि माघको १९ र २० गते बंगलाचुली गाउँपालिकामा आधारभुत तहको पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । बैठकले … Continue reading प्रेस युनियनले पत्रकारिता तालिम गर्ने

थप पढ्नुहोस् »

महायज्ञको पहिलो दिन १ लाख ९३ आर्थिक संकलन, ८ कोठा निर्माणको प्रतिवद्धता

दाङ,१३ माघ । दाङको तुलसीपुरमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आजदेखि सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनीको मैदानमा महायज्ञ सञ्चालन भएको छ । मानवसेवा आश्रमको भवन निर्माणको लागि सुरु भएको महायज्ञको पहिलो दिन १ लाख ९३ बढी आर्थिक संकलन भएको छ । मानव सेवा आश्रमको मानव स्मारक भवन निर्माण सहयोगार्थ महायज्ञको पहिलो … Continue reading महायज्ञको पहिलो दिन १ लाख ९३ आर्थिक संकलन, ८ कोठा निर्माणको प्रतिवद्धता

थप पढ्नुहोस् »

सातै प्रदेशमा आश्रमको भवन निर्माण गरिनेः मुख्यमन्त्री चौधरी

उमा भण्डारी। दाङ,१३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सातवटै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण हुने बताएका छन् ।सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा मावन सेवा आश्रमको भवन निर्माणको विषयमा छलफल भएको उनले जानकारी गराए । मानवता प्रर्वद्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेशले सोही अनुसार वजेट विनीयोजन गरेको बताए । तर उनले कति रकम … Continue reading सातै प्रदेशमा आश्रमको भवन निर्माण गरिनेः मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

बालगृहको अवलोकन

दाङ,१२ माघ। तुलसीपुर उपमहानगरपालिका भित्र रहेका बालगृहको अवलोकन गरिएको छ। उपमहानगरपालिका वडा नं.  ६ र वडा नं १३  बखरियामा रहेको बालगृहको अवलोकन गरिएको छ।उपमहानगरपालीका द्धारा संचालीत आपतकालीन एंव जोखिम अवस्थामा रहेका बालबालीकाको संरक्षणका लागि संचालीत अल्पकालीन बाल संचालन संरक्षण गृह संचालन समितीले बाल संरक्षण गृह दिदिघरको अनुगमन तथा अवलोकन गरेको हो । तुलसीपुर उपमहानगरपालीका उपमेयर … Continue reading बालगृहको अवलोकन

थप पढ्नुहोस् »

दलित समुदायहरुको गुनासोः नीति धेरै तर कार्यान्वयन शुन्य

उमा भण्डारी । दाङ,१२ माघ । विभिन्न कारणले पछाडी परेको वर्ग, समुदाय र क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइने सरकारको बजेट सिद्धान्त छ । सोही सिद्धान्तका आधारमा सरकारका नीति तथा कार्यक्रममा लक्षित समुदायका लागि थूप्रै विषयवस्तुहरु उल्लेख गरिन्छन् । तर कार्यान्वयन प्रकृयासम्म पुग्दा ती योजना तथा कार्यक्रमहरु कटौती हुँदै जाने र लक्षित समुदायले बजेट नै नपाउने … Continue reading दलित समुदायहरुको गुनासोः नीति धेरै तर कार्यान्वयन शुन्य

थप पढ्नुहोस् »

पार्सद परिचयात्मक कार्यक्रम

दाङ,१२ माघ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आर्सद परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष विजय विक र वडा नं. ९ का वडाअध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरुले खानेपानी संस्थाले धारा वितरणलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए उपभोक्ताको … Continue reading पार्सद परिचयात्मक कार्यक्रम

थप पढ्नुहोस् »