फिचर

वडा अध्यक्ष वादे १२ लाख घुस रकम सहित पक्राउ

काठमाडौँ, ४ माघ । काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे घुस रकम सहित पक्राउ परेका छन् । वडा अध्यक्ष वादे १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राति नियन्त्रणमा लिएको छ । अध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस … Continue reading वडा अध्यक्ष वादे १२ लाख घुस रकम सहित पक्राउ

थप पढ्नुहोस् »

राष्ट्रिय सभामा “सभापति” शब्द प्रयोग नगर्ने प्रस्ताव

काठमाडौं ४ माघ। राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग नगर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सभा नियमावली २०८० को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । समिति सचिवालयले तयार पारेको प्रस्तावमा राष्ट्रिय सभाका विषयगत समितिको नेतृत्वलाई अध्यक्ष भनेर सम्बोधन उल्लेख छ । ‘मूल नियमावलीको ठाउँ(ठाउँमा रहेको ‘सभापति’ भन्ने शब्दको सट्टा ‘अध्यक्ष’ भन्ने शब्द र ‘सभापतित्व’ भन्ने शब्दको … Continue reading राष्ट्रिय सभामा “सभापति” शब्द प्रयोग नगर्ने प्रस्ताव

थप पढ्नुहोस् »

टिप्पर दुर्घटना हुदा २ जनाको मृत्यु, ३ जना घाइते

हिले, ४ माघ । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरमा सवार तीन जना गम्भीर घाइते भएका छन् … Continue reading टिप्पर दुर्घटना हुदा २ जनाको मृत्यु, ३ जना घाइते

थप पढ्नुहोस् »

महायज्ञ सफल पार्न जनप्रतिनिधिको प्रतिबद्धता

तुलसीपुर, ३ माघ ।मानव सेवा आश्रम निर्माणार्थ आगामी माघ १३ देखि २० गते सम्म सञ्चालन हुन लागेको सप्ताह ज्ञान विज्ञान महायज्ञ ब्यबस्थीत गर्न जनप्रतिनिधिहरुको सहयोग र प्रतिबद्धताका लागि बुधबार मानव सेवा आश्रम तुलसीपुरमा बैठक बसेको छ ।श्रीमद् भावगत ज्ञान विज्ञान महायज्ञ मुल समारोह समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख … Continue reading महायज्ञ सफल पार्न जनप्रतिनिधिको प्रतिबद्धता

थप पढ्नुहोस् »

दाङको तुलसीपुरमा आगलागी

दाङ ,१ माघ । दाङको तुल्सीपुरमा रहेको एक पलास्टिक गोदाममा आगलागी भएको छ । पलास्टिक गोदामबाट सुरु भएको आगो थप अर्को घरमा पनि सरेको छ । आगो नियन्त्रणमा लिने प्रयास जारी छ । थप विवरण आउन बाँकी । प्रहरी र दमकल घटना स्थलमा पुग्दै ।

थप पढ्नुहोस् »

भालुवाङ बस दुर्घटना अपडेट : १२ जनाको मृत्यु

दाङ,२८ पुस। दाङको भालुवाङ राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार हालसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाउने तयारी छ … Continue reading भालुवाङ बस दुर्घटना अपडेट : १२ जनाको मृत्यु

थप पढ्नुहोस् »

हिउदे अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं, २७ पुस । सरकारले हिउदे अधिवेशनको तयारी थालेको छ। माघको तेस्रो सातादेखि हिउँदे अधिवेशन बोलाउने तयारी थालेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । शुक्रबार राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको बताएकी हुन् । यसका लागि नयाँ नीति र विधेयकको मस्यौदाबारे … Continue reading हिउदे अधिवेशन बोलाउने सरकारको तयारी

थप पढ्नुहोस् »

तराईमा बाक्लो हुस्सु र कुहिरो, पहाडमा अत्यधिक चिसो

दाङ,२७ पुस। दाङ सहितका तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो तथा पहाडी क्षेत्रम अत्यधिक चिसो बढेको छ । जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाबित भएका छन । हुस्सु कुहिरोका कारण न्यून भिजिविलिटी हुने भएकाले सवारी साधान चलाउन समसय हुने गरेको … Continue reading तराईमा बाक्लो हुस्सु र कुहिरो, पहाडमा अत्यधिक चिसो

थप पढ्नुहोस् »

पशुपति महिला सहकारीको १६औं साधारणसभा

तुलसीपुर २६ पुस। श्री पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिकोत्सव तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । बिहीबार तुलसीपुरमा एक कार्यक्रमको बिच अधिवेशन सम्पन्न भएको हो । संस्थाका अध्यक्ष यमूना शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिरेन्द्र शाहको प्रमुख आतिथ्यता एवम् जिल्ला सहकारी संस्थाका अध्यक्ष हेमराज गौतम, … Continue reading पशुपति महिला सहकारीको १६औं साधारणसभा

थप पढ्नुहोस् »

नक्कली लाइसेन्स प्रकरण : अख्तियारले छानबिन थाल्यो

काठमाडौं ,२५ पुस। करिब एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारबाट खटिएको टोलीले बुधबार यातायात व्यवस्था विभागमा पुगेर अनुसन्धान सुरु गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशन उद्धवप्रसाद रिजालले अख्तियारको टोली अध्ययनको सिलसिलामा विभागमा आएको बताए ।‘हामीले दिएको रिपोर्टमाथि थप छलफल गर्न अनि लाइसेन्स दिने प्रक्रियाबारे … Continue reading नक्कली लाइसेन्स प्रकरण : अख्तियारले छानबिन थाल्यो

थप पढ्नुहोस् »