फिचर

बस्नेतले आमालाई अर्पिएको गीत: बोल मन खोल…

दाङ,११ असोज। दाङमा रहेर दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार देवेन्द्र बस्नेत पाँच वर्षपछि ‘रेकर्डिङ स्टुडियो’ छिरे। नेपाल पत्रकार महासंघको अध्यक्षबाट राजीनामा दिएर अलि ‘फुर्सदिला’ भएका विपुल पोख्रेलले ‘हठात्’ रचेको – बोल मन खोल…को रेकर्डिङ सकेर गीत सार्वजनिक हुँदा नहुँदै गायक बस्नेतको आमा बितिन्। करिब दुई वर्षदेखि क्यान्सरले थलिएकी आमाको स्याहार गर्दागर्दै स्टुडियो छिरेका बस्नेतले … Continue reading बस्नेतले आमालाई अर्पिएको गीत: बोल मन खोल…

थप पढ्नुहोस् »

सात महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

दाङ , १० असोज । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय एवं त्यसका अंग निकायमा लगाएको ताला सात महिनापछि खुलेको छ। विश्वविद्यालयमा क्रियाशील विभिन्न विद्यार्थी सङ्घ संगठनहरूले विभिन्न माग राखेर ७ महिना अगाडि देखि विश्वविद्यालयमा ताला लगाएका थिए। विश्वविद्यालय तथा अंग निकायमा तालालागाउने विद्यार्थी संगठनका प्रतिनिधि र विश्वविद्यालयको वार्तासमितिबीच भएको छलफलपछि आन्दोलनरत पक्षको मागहरु पूरा गर्ने … Continue reading सात महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

थप पढ्नुहोस् »

विश्व पर्यटन दिवस मनाउन त्रिसिद्धेश्वरी मन्दिर परिसर सरसफाई

दाङ,१० असोज । तुलसीपुर होटल व्यवसायी समितिले त्रिसिद्धेश्वरी मन्दिर परिसरमा सरसफाई गरेको छ । विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा आज समितिले मन्दिर परिसरमा सरसफाई गरेको हो । भोलि ४५ औँ विश्व पर्यटन दिवस भव्यरुपमा मनाउनका लागि आज मन्दिर परिसरमा सरसफाई गरिएको समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले बताए। समितिले विभिन्न झाँकी जुलुससहित बजार परिक्रमा गरि विश्व … Continue reading विश्व पर्यटन दिवस मनाउन त्रिसिद्धेश्वरी मन्दिर परिसर सरसफाई

थप पढ्नुहोस् »

काेशी ब्यारेजबाट बस खस्यो

दाङ, १० असाेज ।  काेशी ब्यारेजबाट यात्रु बहक बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे । बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । बस खसेकाे प्रारम्भिक जानकारी आएकाे छ, थप विवरण … Continue reading काेशी ब्यारेजबाट बस खस्यो

थप पढ्नुहोस् »

सुरक्षीत भवन निर्माण आवश्यक:गृहमन्त्री लेखक

काठमाडौं,१० असोज। गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक भएको बताएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआइडी०द्वारा बिहीबार राजधानीमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’लाई सम्बोधन गर्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको जानकारी दिए । उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधिक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक … Continue reading सुरक्षीत भवन निर्माण आवश्यक:गृहमन्त्री लेखक

थप पढ्नुहोस् »

बजारमा लेबल टांस नगरिएका र म्याद गुज्रिएका खाद्य वस्तु बिक्री वितरण

दाङ, १० असोज । दाङको तुलसीपुरमा लेवल टांस नगरिएका खाद्य सामग्री बिक्री वितरण हुने गरेको भेटिएको छ। सस्तोमा सामग्री खरिद गर्ने र आफ्नो तरिकाले प्याकिङ गरेर दाल चामल बेसार जस्ता खाद्य सामग्री बेच्ने गरेको भेटिएको हो। त्यति मात्र होइन बिक्री वितरणका लागि राखिएका खाद्य सामग्रीहरू कहाँबाट कहिले र कति मूल्यमा खरिद गरिएको हो त्यसको सूची … Continue reading बजारमा लेबल टांस नगरिएका र म्याद गुज्रिएका खाद्य वस्तु बिक्री वितरण

थप पढ्नुहोस् »

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण

दाङ ८ असोज । लुम्बिनी विकास कोषका पदाधिकारीहरूमाथि आक्रमण भएको छ। आन्दोलनरत निर्माण व्यवसायीले आक्रमण गरेपछि विकास कोषका सदस्य- सचिव सानु राजा शाक्य र कोषाध्यक्ष ढुण्डिराज भट्टराई सामान्य घाइते भएका छन्। मंगलबार राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका पदाधिकारीसँग कोषका पदाधिकारीको महिलवार नजिक फाइभ इलेमेन्ट होटलमा छलफलपछि बाहिरिने क्रममा निर्माण व्यवसायीको एक समूहले … Continue reading लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण

थप पढ्नुहोस् »

उत्कृष्टताको शिखरमा मावि सेन्टर:खुसियाली साट्न बिजयी र्‍यालि

दाङ,७ असोज। तुलसीपुरमा रहेको मावि तुलसीपुर सेन्टरले देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक पक्षको आधारमा नेपाल सरकारले विद्यालयलाई देशभरकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत समेत गरिसकेको छ । सरकारले उत्कृष्ट विद्यालय घोषणा गरेसंंगै विद्यालयले बिजयी उत्सव मनाएको छ । सोमबार विद्यालयले र्‍याली निकालेर बजार परिक्रमा गरेको हो ।  सरकारले प्रदान गरेको … Continue reading उत्कृष्टताको शिखरमा मावि सेन्टर:खुसियाली साट्न बिजयी र्‍यालि

थप पढ्नुहोस् »

तटबन्धले फर्काएको खुसी…

उमा भण्डारी, दाङ। वर्षौंपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का डिल्ली चौधरीको अनुहारमा खुसी ढकमक्क फक्रिएको छ । नफर्कियोस् पनि किन ! वर्षौंवर्षदेखि बाबुबाजेले रगत—पसिना सिञ्चेर आयस्ता भित्र्याएको जमिन बबई नदीले आहारा बनाउँदै आएको थियो । बर्सेनि बबई नदीले बाटो बिराउँदा डिल्लीको जमिन बगर बनेको थियो । ढुङ्ग्यान जमिन, त्यसमाथि काँस उम्रिँदा उनको मन चरचरी … Continue reading तटबन्धले फर्काएको खुसी…

थप पढ्नुहोस् »

थारु संग्रहालयमा मुख्यमन्त्रीको अवलोकन (फाेटाे फिचर)

दाङ,५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ दंगिशरण गाउँपालिका-३ चखाैरा स्थित थारु सांस्कृतिक संग्राहलयकाे अवलाेकन गरेका छ्न । पश्चिम नेपालका थारु समुदायकाे कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित परम्परागत रुपमा प्रयाेग हुदै आएका तर, हाल लाेप हुने अवस्थामा पुगेका बस्तुहरु संरक्षण गरेर राखिएको छ । पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी संरक्षक रहेकाे याे संग्राहलयमा … Continue reading थारु संग्रहालयमा मुख्यमन्त्रीको अवलोकन (फाेटाे फिचर)

थप पढ्नुहोस् »