फिचर

हर्मेटिक ब्याग र मेटल बिन वितरण

दाङ,२६ भदौ । तुलसीपुर उपमहानगरपालिकामा रहेका विभिन्न कृषि सहकारी संस्थामा आवद्ध किसानहरुलाई कृषि सामग्री वितरण गरिएको छ ।युएसएआईडीको तयार नेपाल परियोजना अन्र्तगत उपमहानगरले ४ वटा कृषक समुहका किसानहरुलाई हर्मेटिक व्याग र मेटल बिन उपलव्ध गराएको हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम गरी किसानहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । जलवायु अनुकुलनलाई ध्यानमा … Continue reading हर्मेटिक ब्याग र मेटल बिन वितरण

थप पढ्नुहोस् »

कृषि उत्पादनलाई दोब्बर बनाउनुपर्छ:प्रधानमन्त्री ओलि

काठमाडौँ,२६ भदौ। प्रधानमन्त्री केपी शर्माओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादनमूलक कृषिमा लाग्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले कुन … Continue reading कृषि उत्पादनलाई दोब्बर बनाउनुपर्छ:प्रधानमन्त्री ओलि

थप पढ्नुहोस् »

कर्मचारीले कार्यालयमा शेयर कारोबार गर्न नपाउने

काठमाडौँ,२६ भदौ। अब देखि सरकारी कर्मचारीहरुले कार्यालय समयमा शेयरको कारोबार गर्न नपाउने भएका छन् । सरकारले कार्यालय समयमा शेयर कारोबारमा रोक लगाएपछि कर्मचारीहरुले कार्यालयमा शेयर कारोबार गर्न नपाउने भएका हुन्। कार्यालय समयमा कर्मचारीहरू सेयर कारोबारमा व्यस्त हुन थालेपछि सेवा प्रभावित भएको भन्दै सरकारले उक्त समयमा सेयर खरिदबिक्री गर्ने कारोबार प्रणाली ९ट्रेड म्यानेजमेन्ट सिस्टम–टीएमएस सरकारी कार्यालयमा … Continue reading कर्मचारीले कार्यालयमा शेयर कारोबार गर्न नपाउने

थप पढ्नुहोस् »

नियतमा खाेट छैन, कमिकमजाेरी भए सच्चिन तयार छाैं:मुख्यमन्त्री आचार्य

दाङ,२५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गरेका छन् । उनले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गरेका हुन् । नेपाल पत्रकार महासंघ दाङ शाखाकाे आयाेजनामा मंगलबार घाेराहीमा मिडिया मन्थन पुस्तककाे विमाेचन … Continue reading नियतमा खाेट छैन, कमिकमजाेरी भए सच्चिन तयार छाैं:मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

उद्योग मन्त्रीसंग कतारका राजदुतको भेट

काठमाडौ,२५भदौ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियन कोअपरेशन डाइलग ९एसिडी० को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरे । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, … Continue reading उद्योग मन्त्रीसंग कतारका राजदुतको भेट

थप पढ्नुहोस् »

पत्रकार महासंघका अध्यक्ष पोख्रेलले दिए राजीनामा

दाङ,२४ भदौ। चुनाव नहुने निश्चित भएपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामाकाठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् । पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले … Continue reading पत्रकार महासंघका अध्यक्ष पोख्रेलले दिए राजीनामा

थप पढ्नुहोस् »

नेपाल प्रहरी सशस्त्र प्रहरीको विधेयकलाई अन्तिम रुप दिइने

काठमाडौं,२४ भदौ । नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकलाई सरकारले अन्तिम रुप दिने तयारी थालेको छ। विधेयकलाइ अन्तिम रुप दिन गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माण तयारी तिव्र बनाएका छन् । उनले आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृहमन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरे । … Continue reading नेपाल प्रहरी सशस्त्र प्रहरीको विधेयकलाई अन्तिम रुप दिइने

थप पढ्नुहोस् »

घर फर्कन लागेका तुलसीपुरका रूपलाल: मलेसियाको एरपोर्टमै अस्ताए….

दाङ, २३ भदौ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका रूपलाल चौधरी (लालु)को मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलकनारका लालु भनेर चिनिने रुपलालको मलेसियाको एयरपोर्टमा मृत्यु भएको हो।चार वर्ष अगाडि मलेसिया पुगेका उनी आज नेपाल फर्कँदै थिए । घर फर्कन लागेका चौधरीको कुवालालम्पुर एयरपोर्टमा मृत्यु भएको उनका नातेदार घनश्याम चौधरीले बताए। चौधरीका नातेदार घनश्याम … Continue reading घर फर्कन लागेका तुलसीपुरका रूपलाल: मलेसियाको एरपोर्टमै अस्ताए….

थप पढ्नुहोस् »

चेक अनादर मुद्दामा दुईवर्षसम्म कैद सजाय

काठमाडौं,२३ भदौ । चेक अनादर मुद्दामा कैद सजाय तोकिएको छ। उक्त मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ। आईतवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा उक्त सहमति भई सर्वसम्मत रुपमा पारित भएको हो। दफाबार छलफलमा बोल्दै समिति सभापति सन्तोष … Continue reading चेक अनादर मुद्दामा दुईवर्षसम्म कैद सजाय

थप पढ्नुहोस् »