समाचार

सुनचाँदीको भाउ घट्यो

दाङ,१४ जेठ । बजारमा आज सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।…  थप पढ्नुहोस

राप्ती बबई क्याम्पसको ‘जर्नल अफ राप्ती बबई क्याम्पस’ विमोचन

दाङ,१४ जेठ ।राप्ती बबई क्याम्पसले ‘जर्नल अफ राप्ती बबई क्याम्पस’ अङ्क–६ विमोचन गरेको छ। बुधबार आयोजित कार्यक्रममा अनुसन्धानमूलक तथा शैक्षिक लेख समेटिएको जर्नल सार्वजनिक गरिएको हो। कार्यक्रम क्याम्पस सञ्चालक समितिका…  थप पढ्नुहोस

जेनजी आन्दोलनमा उत्तेजना फैलाएको आरोप: विभिन्न व्यक्तिमाथि अनुसन्धान सिफारिस

काठमाडौ,१३ जेठ। राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको आरोपमा विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोग सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ,१३ जेठ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। प्रदेश सभाको आठौँ अधिवेशनको आठौँ बैठकमा मुख्यमन्त्री चेतनारायण…  थप पढ्नुहोस

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

रोल्पा,१३ जेठ । सवारी ज्यान मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक युवक पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका–५ सिम्लाका ३२ वर्षीय लालबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो। धादिङ जिल्ला अदालतले २०७७…  थप पढ्नुहोस

पर्याप्त बजेट नहुँदा मल आपूर्ति प्रभावित

दाङ,१३जेठ। पर्याप्त बजेट नहुँदा देशमा रासायनिक मलको आपूर्ति प्रभावित भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आवश्यक जति मल किन्न नसकिएको बताएका छन् । उनका अनुसार बजेट…  थप पढ्नुहोस

विद्युतको खपत बढ्दा पेट्रोलको घट्यो

काठमाडौ,१३ जेठ । देशभर विद्युत् पहुँच विस्तार र प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हाल करिब ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच…  थप पढ्नुहोस

घट्यो सुनको मूल्य

काठमाडौ,१३ जेठ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ हजार…  थप पढ्नुहोस

क्यानद्वारा ६३ खेलाडीलाई मासिक तलब

काठमाडौ,१३ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय तथा डेभलपमेन्ट टिमका खेलाडीहरूको पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानका अनुसार पुरुषतर्फ ३८ र महिलातर्फ २५ गरी कुल…  थप पढ्नुहोस

बाढीपहिरोले विद्यालय भवन बगायोः खुला चौरमा विद्यार्थी

हुम्ला,१३ जेठ। बाढीपहिरोका कारण विद्यालय भवनमा क्षति पुगेपछि हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित डाँफे आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन्। गत जेठ ५ गते आएको हावाहुरीसहितको वर्षा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology