सल्यान, ८ साउन । सल्यान सल्लिवजार आसपासको घर बताउने १७ वर्षीया आशीका रावत भारतको शोहरतगढ, सिद्धार्थनगरमा फेला परेकी छन्। हाल उनी त्यहाँको प्रहरी सम्पर्कमा रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।… थप पढ्नुहोस
काठमाडौं,८ साउन । गत आर्थिक वर्षमा वार्षिक १ सय कामदार पनि विदेश पठाउन नसकेका ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पर्याप्त… थप पढ्नुहोस
काठमाडौं,८ साउन । मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारस्थित एक डेरामा बस्ने दुई किशोरी मृतावस्थामा फेला परेका छन्। प्रहरीका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भई हाल स्थानीय निरज चक्रधरको घरको भुइँ तलामा… थप पढ्नुहोस
बाजुरा, ८ साउन। बाजुराको हिमाली गाउँपालिका–५ क्युडीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीय वाचा रोकायाको घटनास्थलमै… थप पढ्नुहोस
काठमाडौ,७ साउन । देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ,… थप पढ्नुहोस
काठमाडौँ ,७ साउन। उच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इटहरी नगर अधिवेशन रोक्न आदेश दिएको छ। न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले आगामी साउन १२ गते दुवै पक्षलाई… थप पढ्नुहोस
काठमाडौँ, ७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र गुट नचलाउन कडा चेतावनी दिएकी छन्। एमाले केन्द्रीय कमिटी बैठककै बीचमा उनले संस्थापनका नाममा गुट बनाएर धम्की,… थप पढ्नुहोस
रौतहट,७ साउन ।सिँचाइका लागि आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा राैतहटमा करेन्ट लागेर दुइ युवकको मृत्यु भएको हो । रौतहटको माधबनारायण नगरपालिका ४ बिशुनपुर्ब मानपुरमा आज बिहान करेन्ट लागेर एक… थप पढ्नुहोस
जाजरकोट, ७ साउन । जाजरकोटमा टिप्पर भेरी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् । निर्माण सामग्री बोकेको एक टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् । जाजरकोटको नलगाड… थप पढ्नुहोस
कास्की ,६ साउन। पोखरामा नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको घटनामा झन्डै १० महिनापछि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति नुवाकोट घर भई हाल पोखरामा बस्दै… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology