दाङ,४ साउन । ट्याक्टर र अटो एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–८, गतेखोला पुल नजिक आइतबार दिउँसो ट्याक्टर र अटो आपसमा ठोक्किँदा चार जना घाइते भएका हुन् ।… थप पढ्नुहोस
रोल्पा,४ साउन । रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको ज्यान गएको छ। लगातारको वर्षापछि आइतबार बिहान थबाङ गाउँपालिका–४, उवा थापाखर्कमा आएको पहिरोले स्थानीय ७२ वर्षीय गोठे घर्तीमगरको घर पुरिँदा उनी… थप पढ्नुहोस
चितवन,४ साउन । काठमाडौँतर्फ जाँदै गरेको कारमाथि ढुंगा खस्दा कारमा सवार तीनजना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका हुन् । आइतबार दिउँसो इच्छाकामना… थप पढ्नुहोस
दाङ, ४ साउन । रुखबाट लडेर दाङको तुलसीपुरमा एक महिला घाइते भएकी छन्। तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा रुखबाट लडेर उनी घाइते भएकी हुन्। आइतबार दिउँसो करिब २ बजे घाँस काट्ने क्रममा… थप पढ्नुहोस
काठमाडौं,४ साउन । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रोपटक डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा क्यानलाई उक्त अवार्ड प्रदान गरिएको हो। क्यानका अध्यक्ष चतुरबहादुर… थप पढ्नुहोस
काठमाडौँ,४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान लागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छोटो तालिकासहित भ्रमणका लागि निमन्त्रणा पठाएसँगै नेपाल सरकार भ्रमण तयारीको अन्तिम चरणमा पुगेको छ।… थप पढ्नुहोस
सर्केगाड,४ साउन। आगलागी हुँदा हुम्लामा किराना पसल जलेर नष्ट भएको छ ।सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी… थप पढ्नुहोस
दाङ, ४ साउन । दाङको लमहीमा पार्किङ गरिएको बोलेरो गाडी रिभर्स जाँदा एकजनाको च्यापिएर मृत्यु भएको छ। लमही नगरपालिका–५ सुनखोलीमा शुक्रबार बिहान करिब साढे ५ बजे दुर्घटना हुँदा सोही ठाउँका… थप पढ्नुहोस
दाङ,४ साउन । दाङमा मदिरा सेवन गरेर एकआपसमा झगडा गर्दा दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ११ गैरामा मदिरा सेवनपछि सामान्य विवाद झगडामा परिणत भएको ईलाका प्रहरी… थप पढ्नुहोस
धनगढी, ३ साउन । धनगढीमा एक पुरुषको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका –१४ फूलवारीमा एक हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको हो। प्रहरीका अनुसार ३५ वर्षीय गणेश गिरीको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology