समाचार

दङ्गीशरणमा ट्याक्टर दुर्घटना हुँदा प्रहरी जवानसहित दुई जना घाइते

दाङ, १साउन । पश्चिम दाङको दङ्गीशरणमा ट्याक्टर दुर्घटना हुँदा एक प्रहरी जवानसहित दुईजना घाइते भएका छन्। दंगीशरण गाउँपालिका–१ बाँकीमा बिहीबार भएको दुर्घटनामा परेर उनीहरू घाइते भएका हुन्। आज दिउँसो पौने…  थप पढ्नुहोस

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ,१ साउन । अमेरिकी राज्य अलास्काको तटमा बुधबार ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ।भूकम्पपछि अलास्काको तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गरिए पनि केही घण्टामै फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षणले…  थप पढ्नुहोस

तीन महिनामा ९३ जनाको मृत्युः२२ जना अँझै बेपत्ता

काठमाडौँ,१ साउन । मुलुकभर भएका विभिन्न विपद्जन्य घटना घटेका छन् । यसवर्षको वैशाख देखि असारसम्मको तीन महिनाको अवधिमा ९३ जनाको विपद्जन्य घटनामा परेर मृत्यु भएको छ । २२ जना बेपत्ता…  थप पढ्नुहोस

सपिङ मलमा आगलागी,५० जनाको मृत्यु

एजेन्सी । पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ । ‘एउटा प्रमुख सपिङ सेन्टरमा भएको…  थप पढ्नुहोस

ससुराली गएका प्रकाशको हत्या, दाजु निरोज गम्भीर घाइते

इलाम,१ साउन । इलामको सूर्योदय नगरपालिकामा गएराति ससुराली गएका एक युवकको हत्या गरिएको छ भने उनका दाजु गम्भीर घाइते भएका छन्। सूर्योदय नगरपालिका–१ शिरिसेमा बुधबार राति भएको घटनामा इलाम माइजोगमाई…  थप पढ्नुहोस

आज साउने सङ्क्रान्ति : लुतो फाल्ने दिन

काठमाडौँ, १ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, लुतो फाल्ने र आफन्तसँग रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको यात्रा…  थप पढ्नुहोस

११ कारण देखाउँदै जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन: (यस्ता छन् कारण)

काठमाडौँ,३२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। साथै अब पार्टीले प्रतिपक्षमा बस्ने घोषणा गरेको छ।…  थप पढ्नुहोस

एक लाख घुससहित मेयर साह पक्राउ

काठमाडौं, ३२ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले बुधबार मेयर साहलाई कार्यालयमै घुस रकम बुझ्दै…  थप पढ्नुहोस

एउटै घरमा २३ वटा गोमन सर्प !

रुपन्देही,३२ साउन। रुपन्देहीमा विषालु गोमन सर्पको बिगबिगी देखिएको छ। तिलोत्तमा नगरपालिका–५ प्रेमनगर, बुटवल ११ देवसिद्धचोक र देवदह नगरपालिका ८ टटेराका विभिन्न घरहरूमा यत्रा विषालु गोमन सर्पहरू भेटिएका छन्। तिलोत्तमा प्रेमनगरका…  थप पढ्नुहोस

अमेरिका दुर्घटना:डाक्टर बन्ने सपनासहित १० महिना अघि अमेरिका गएका थिए रोजिन

दाङ,३२ असार । अमेरिकामा हालै भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीमध्ये एक जना दाङका रहेको खुलेको छ। जुलाई १३ तारिख शनिबार राति स्थानीय समयअनुसार ९ बजेतिर लुइसियाना राज्यको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology