दाङ, ३१ असार। दाङमा एक महिलाको क्रुरतापूर्वक हत्या गरेको अभियोगमा जिल्ला अदालत दाङले एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ। तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराका ३८ वर्षीय टेकबहादुर हमाललाई अदालतले ४२ वर्षीया… थप पढ्नुहोस
दाङ,३० असार। क्यान्सरपीडितको नाममा समिति नै गठन गरी मासिक तलबमा कर्मचारी राखेर चन्दा उठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। दाङ प्रहरीले आइतबार दिउँसो घोराहीबाट बिरामीको फोटो देखाउँदै रकम संकलन गरिरहेका… थप पढ्नुहोस
जाजरकोट,३० असार । विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जाजरकोट जिल्लाको नलगाड नगरपालिका–४, गुवारा क्षेत्रमा बिद्युत मर्मतका क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो।… थप पढ्नुहोस
दाङ, ३० असार। पश्चिम दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षीय बिधान केसी र उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगरको… थप पढ्नुहोस
दाङ,३० असार । पश्चिम दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता छन्। बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी… थप पढ्नुहोस
जाजरकोट, ३० असार। जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका–१० फेराबजारदेखि छेडाचौर जाँदै गरेको खाली टयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। सहचालक वीरेन्द्र… थप पढ्नुहोस
काठमाडौं, ३० असार। राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधयेक प्रमाणीकरण गरेका छन् । सोमबार अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका हुन् । दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा… थप पढ्नुहोस
गुल्मी, ३० असार। आइतबार रातिदेखिको हावाहुरीका कारण गुल्मी जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। कपिलवस्तुको मोतिपुर नजिक रहेको १३२ केभी प्रसारण लाइनको टावरमा क्षति पुग्दा गुल्मी वितरण केन्द्रअन्तर्गतको… थप पढ्नुहोस
काठमाडौँ,३० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको बर्खास्तीको माग गरिएको छ । नेकपा एमाले सांसद किरणकुमार साहले मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन्… थप पढ्नुहोस
काठमाडौं,३० असार । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक सहभागी भएका व्यक्तिहरूको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्। सोमबार बिहान गृहमन्त्री लेखकले गृहसचिव गोकर्णमणि दुवाडी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology