समाचार

नेपाल-भारत नाका बन्द

काठमाडौँ, ३२ असार। भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाका दुई प्रमुख नाका बन्द हुने भएका छन्। बैतडी र दार्चुला जिल्लाका सीमा नाका निर्वाचन अवधिमा अस्थायी…  थप पढ्नुहोस

काठमाडौं जाँदै गरेको ट्रक सिमलतालमा दुर्घटना

काठमाडौं, ३२ साउन। मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा भारतबाट काठमाडौंतर्फ जादै गरेको एक मिनी ट्रक दुर्घटना भएको छ। यूपी ३२ जेडएन ७८८३ नम्बरको उक्त ट्रक चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा सडकबाट करिब…  थप पढ्नुहोस

दुई छोरीसहित एक वर्षदेखि गुफामा बसेकी रुसी महिला फेला

एजेन्सी। भारतको दक्षिणी राज्य कर्नाटकको सामातीर्थ पहाडमा एक रुसी महिला दुई छोरीसहित एक वर्षदेखि गुफामा बसिरहेको अवस्थामा फेला परेकी छन्। प्रहरी गस्तीका क्रममा गत ९ जुलाईमा उनीहरुलाई उद्धार गरिएको भारतीय…  थप पढ्नुहोस

संघीय मामिला मन्त्रीमा भगवती न्यौपाने नियुक्त

काठमाडौँ ,३१ असार। राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्। नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी…  थप पढ्नुहोस

साढे २४ लाख रुपैयाँ घुस सहित पक्राउ परे मालपोत कर्मचारी

काठमाडौं, ३१ असार । भक्तपुर मालपोत कार्यालयका दुई कर्मचारी साढे २४ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्। मोहीको नाममा जग्गा पार्ने प्रयोजनका लागि सेवाग्रहीसँग साढे २४ लाख रुपैयाँ घुस…  थप पढ्नुहोस

नक्कली नोट र अफिमसहित पत्रकार पक्राउ

दाङ,३१ असार । कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित एक जना पत्रकार पक्राउ परेका छन्। १ हजार दरका ५१ थान नक्कली नोट र १९ किलो अफिमसहित कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा…  थप पढ्नुहोस

मन्त्री गुप्तालाई पक्राउ गर्न सांसद शाहीको माग

काठमाडौं, ३१ असार। राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले राजीनामा दिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले…  थप पढ्नुहोस

पूर्व श्रीमतीको हत्या : फोन गरेर बोलाए,घरभित्र पसेपछि हत्या

प्युठान, ३१ असार। प्युठानमा आफ्नै पूर्व श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको मंगलबार बिहान हत्या भएको जिल्ला…  थप पढ्नुहोस

अवरुद्ध राजमार्ग पुनः सन्चालन

काठमाडौं, ३१ असार। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गका विभिन्न ८ स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध गरेपछि सोमबार रातिदेखि यातायात…  थप पढ्नुहोस

अमेरिकामा कार दुर्घटनामा दाङका एकसहित दुई नेपाली विद्यार्थीको निधन

काठमाडौं, ३१ असार। अमेरिकाको लुजियाना राज्यमा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार लुजियाना राज्यस्थित युनिभर्सिटी अफ लुजियाना मा अध्ययनरत…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology