काठमाडौं , ३ साउन । बस दुर्घटना हुदा २३ यात्रु घाइते भएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा शनिबार दिउँसो भएको बस दुर्घटनामा २३ जना यात्रु घाइते… थप पढ्नुहोस
हुम्ला ,३ साउन ।हुम्लाको सिमकोट गाउँपालिका–१ बैजीबाडा नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटनामा खार्पुनाथ गाउँपालिका–३ राया गाउँका अन्दाजी २०… थप पढ्नुहोस
काठमाडौं, ३ साउन । नेपाल सरकारले सामाजिक सञ्जाल टेलिग्राम एपमा रोक लगाएको छ। अनलाइन ठगी र मनी लाउन्डरिङका घटनाहरू बढ्दै गएको भन्दै दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि देशभर टेलिग्राम एप बन्द गर्न… थप पढ्नुहोस
दाङ ।लुम्बिनी पूर्वमुख्यमन्त्री तथा मुक्त कमैया आन्दोलनका अगुवा डिल्लीबहादुर चौधरीले सरकारलाई तीन महिनाको अल्टिमेटम दिएका छन्। "जग्गा, रोजगारी र पुनर्स्थापनाको मुद्दा अझै अपूरो रहेको र सबै मुक्त भएका कमैयाको २५… थप पढ्नुहोस
दाङ, २साउन । दाङको बङ्गलाचुलीमा श्रीमानको लठ्ठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ४ जुम्लेपानीमा घरायसी झगडाका कारण विवाद हुँदा श्रीमानले श्रीमतीको ज्यान लिएका हुन् । मादक… थप पढ्नुहोस
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटनामा परेर दैनिक औसतमा ७ जनाको मृत्यु हुने गरेको बताएका छन् । बिभिन्न कारणले हुने दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको अबस्था रहेको… थप पढ्नुहोस
काठमाडौं,२ साउन । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलका अनुसार लम्सालले स्वास्थ्य र पारिवारिक कारण देखाउँदै शुक्रबारबाट लागू हुने गरी राजीनामा बुझाएका… थप पढ्नुहोस
काठमाडौं, २ साउन। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज देशका विभिन्न स्थानका विद्यालय र कलेजहरू बन्द भएका छन्। अखिल नेपाल राष्ट्रिय… थप पढ्नुहोस
काठमाडौं, १ साउन। लागुऔषध नियन्त्रण ब्युरोले एक महिलालाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ। मोरङको बेलबारी–३ स्थायी घर भई हाल काठमाडौंको बालाजुमा बस्दै आएकी ३२ वर्षीया निकु राई लागुऔषध ट्रामाडोल… थप पढ्नुहोस
दाङ, १ साउन।दाङमा राँगा खरिद गर्ने निहुँमा किसानलाई ठग्दै हिँड्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति गढवा गाउँपालिका–४ पर्साका ४४ वर्षीय मोहम्मद जमिल मुसलमान रहेको जिल्ला प्रहरी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology