काठमाडौँ, २३ भदौ । नेपाल राष्ट्र बैंकले बजारबाट एकै दिन १ खर्ब रुपैयाँ तान्न लागेको छ। बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बजारबाट एक खर्ब… थप पढ्नुहोस
अर्घाखाँची,२२ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिमा शनिबार भएको… थप पढ्नुहोस
दाङ, २२ भदौ । किवानिज क्लबअफ तुलसीपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।सामाजिक सेवामा सक्रिय रहदै आएको क्लबले संस्थाका सदस्य सैलेन्द्र कुमार ओलिको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । किवानिज… थप पढ्नुहोस
काठमाडौं,२२ भदौ । प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुला फोरममार्फत सांसदहरुसँग बसेर वायु प्रदूषणसम्बन्धी नीति बनाउनेबारे… थप पढ्नुहोस
दाङ,२२ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष… थप पढ्नुहोस
दाङ,२१ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति… थप पढ्नुहोस
दाङ, १९ भदौ ।लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मानवताको कार्यमा सहकार्य आबश्यक रहेको बताएका छन । मानवीय कार्य र मानताको कार्यमा सबै एक भएर संगसंगै जानु पर्ने उनले… थप पढ्नुहोस
दाङ,१९ भदौ। दाङमा बँदेलको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । बबई गाउँपालिका वडा नं। ७ मलईका ३५ बर्षिय रेशम बाँठा मगरलाई बँदेलले आक्रमण गरेर घाइते बनाएको हो ।… थप पढ्नुहोस
दाङ,१९ भदौ । दाङको तुलसीपुरमा तीन दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो। शाखा कार्यालय तुलसीपुरको आयोजनामा भदौ १६… थप पढ्नुहोस
दाङ,१८ भदौ। नेकपा (बहुमत) दाङ जिल्लाले प्रमुख जिल्ला अधिकारी रामबन्दु सुबेदीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । दाङ जिल्ला सेक्रेटरी अम्मर खड्काको नेतृत्व गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो । भाद्र… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology