दाङ, १९ असार । तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ ले समुदायमा क्षयरोग मुक्त अभियान सञ्चालन गरेको छ । गोलौरा स्वास्थ्य केन्द्रको अगुवाइमा कार्यायोजना बनाएर क्षयरोग मुक्त अभियान कार्यक्रम सञ्चालन गरिएको… थप पढ्नुहोस
दाङ,१९ असार । आजदेखी नुनको मुल्य बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको हो ।।साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी… थप पढ्नुहोस
काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल मुखमा कालोपट्टी टांसेर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्। केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने उनको माग थियो । बैठक लाइभ… थप पढ्नुहोस
चितवन,१९ असार। बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम… थप पढ्नुहोस
दाङ,१९ असार। दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । विहान ४ बजेतिर तुलसीपुर १४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा १९ बर्षीय सृजना चौधरीलाई… थप पढ्नुहोस
घोराही, १८ असार । दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर च्याम्पियन बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत बेलझुण्डी रंगशालामा मंगलवार भएको फाइनल खेलमा… थप पढ्नुहोस
सिरहा,१८ असार । पोखरीमा डुबेर सिराहामा दुई बालकको मृत्यु भएको छ। नरहा गाउँपालिका- ३ खोरियाका दुई बालकको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय शुशील मण्डलका ७ वर्षीय राहुल… थप पढ्नुहोस
काठमाडौँ,१८ असार। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ । वेबसाइटमा विद्यार्थी,… थप पढ्नुहोस
दाङ,१८ असार । आज (मंगलबार) देशका ४३ जिल्ला र त्यस आसपास बाढीको जोखिम देखिएको छ । जोखिम देखिएको र प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी… थप पढ्नुहोस
काठमाण्डौ, १७ असार । सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डौबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी घर भई ललितपुर बस्ने क्षेत्रबहादुर… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology