समाचार

राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

काठमाडौँ,११ असार। प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्वीकृत भएको छ । सभाको आजको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो ।…  थप पढ्नुहोस

अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं,११ असार। आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी(ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। पानी परेर रोकिँदै सुरु…  थप पढ्नुहोस

बिहिबारसम्म एसइईको नतिजा सार्वजनिक हुने

काठमाडौ,११ असार। यस वर्षको एसइई परीक्षाको नतिजा बिहिबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कक्षा १० को परीक्षाको नतिजा सार्वजनिक गर्ने…  थप पढ्नुहोस

बाल यौनशोषणमा बमजन दोषी ठहर, असार १७ मा सजाय सुनाइने

काठमाडौ,११ असार। आफुलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजन बाल यौन शोषण कुसरमा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरेको हो । न्यायाधीश जीवनकुमार भण्डारीको…  थप पढ्नुहोस

दलित संघको नगर भेला सम्पन्न

दाङ १० असार। नेपाल दलित सङ्घ तुलसीपुर उपमहानगरको नगरबेला सम्पन्न भएको छ। दलित सङ्घका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद गेहेन्द्रगिरीको प्रमुख अतिथितामा उक्त…  थप पढ्नुहोस

पानीमा डुबेर दाङमा ८ महिने शिशुको मृत्यु

दाङ १० असार ।दाङको तुलसीपुरमा पानीमा डुबेर ८ महिने शिशुको मृत्यु भएको छ। सोमबार आफ्नै घरको आँगनमा खेल्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी…  थप पढ्नुहोस

चट्याङ लागेर दाङमा एक बालकको मृत्यु

दाङ १० असार। दाङको तुलसीपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा खेलिरहेका बालकलाई चट्याङ लाग्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको…  थप पढ्नुहोस

दंगीशरणको बजेट ४३ करोड ३२ लाख

दाङ,१० असार । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि दंगिशरण गाउँपालिकाले बजेट ल्याएको छ। गाउँपालिकाले सोमबार  आगामी आर्थिक बर्ष २०८१/८२ का लागी ४३ करोड,३२ लाख १८ हजारको  बजेट सार्वजनिक गरेको…  थप पढ्नुहोस

चट्याङ लागेर एकजनाको मृत्यु

बर्दिया,१० असार। बर्दियाको गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको छ । चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान…  थप पढ्नुहोस

“बाल विवाह”नेपालमा एक जटिल समस्या

"बाल विवाह" भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ। विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आ-आफ्नै कानुनी रूपमा निर्धारित उमेर तोकिएको छ।नेपालको सन्दर्भमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology