समाचार

शान्ति प्रक्रियाको सबैकाम पुरा गरौँः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ,३१ जेठ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताएका छन् ।संक्रमणकालिन न्यायको जिम्मेवारी पुरा गर्न बाँकी रहेको भन्दै अपुरा कामहरु सबै…  थप पढ्नुहोस

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको उपचारका क्रममा मृत्यु

दाङ ३१ जेठ। दाङमा धारिलो हतियार चक्कु प्रहारबाट गम्भीर घाइते भएका गोरखलाल खड्काको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार राती करिब साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका ४ मजवा फुलेखाली…  थप पढ्नुहोस

लागु औषधविरुद्धको सचेतनात्मक कार्यक्रम

दाङ , ३०जेठ ।तुलसीपुरमा रहेको दिव्य कुञ्ज एकेडेमीमा लागु औषध विरुद्धको सचेतनात्मक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना र दिव्य कुञ्ज एकेडेमीको…  थप पढ्नुहोस

मदन बाबाको जन्मदिनमा रक्तदान

देविराम कुसारी,३० जेठ । अनन्त परम् उद्दारकर्ता मदन बाबाको ४५ ओैं जन्मदिनमा रक्तदान कार्यक्रम गरिएको छ ।मदन बाबा भक्ति केन्द्र काठमाण्डौं र दाङको सयुक्त आयोजनामा दाङको तुलसीपुर उप–महानगरपालिका १९ विजौरीको…  थप पढ्नुहोस

युवाको नेतृत्व विकासका लागि संसदीय अभ्यास

दाङ,३० जेठ । दाङको तुलसीपुरमा युवाहरुका लागि नमुना नगर सभाको अभ्यास गराइएको छ । स्थानीय पालिकामा नीति निर्माण, योजना तुर्जमा र बजेट वीनियोजन कसरी गरिन्छरु नागरिकका अधिकारको पूर्ण प्राप्तीका लागि…  थप पढ्नुहोस

तुलसीपुर र घोराहीका विद्यालयहरु दुईदिन बन्द

दाङ, ३० जेठ । तुलसीपुर र घोराहीका विद्यालयहरू दुई दिन बन्द हुने भएका छन् । अत्याधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि पालिकाहरुले दुइदिनका लागि विद्यालय बन्द गर्ने निर्णय…  थप पढ्नुहोस

अत्याधिक गर्मीका कारण कक्षाकोठामै ढले विद्यार्थी

दाङ,३० जेठ । दाङको तुलसीपुरमा अत्यधिक गर्मीको कारण एक बिद्यालयका विद्यार्थीहरु बेहोस भएका छन। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीको…  थप पढ्नुहोस

तुलसीपुरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

दाङ, ३० जेठ । दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबहाक बस रुपन्देहीको सैनामैना स्थित सालझुण्डीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि एक जना गम्भीर घाइते छन्, भने चालक सहित अन्य…  थप पढ्नुहोस

डिजिटल पत्रकारिता तालिम सुरु

दाङ,२९ जेठ । दाङको घोराहीमा दुइदिने डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन दाङको आयोजना र घोराही उपमहानगर पालिका वडा नम्बर १० को सहयोगमा डिजिटल पत्रकारिता तालिम…  थप पढ्नुहोस

जिल्ला सहकारी संघको आपत्ति

दाङ, २९ जेठ। जिल्ला सहकारी संघ लिमिटेड दाङले देउखुरीको एक सहकारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ । देउखुरीको राप्ती गाउँपालिका(५ सिसहनियामा रहेको हरियाली वचत तथा ऋण सहकारी संस्थाको लमही सेवा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology