समाचार

स्मिथको लगातार दोस्रो शतक

दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो…  थप पढ्नुहोस

कोरोना जितेपछि कप्तान मल्ल सहित ३ खेलाडी बन्द प्रशिक्षणमा

कोरोना संक्रमण मुक्त भएका कप्तान ज्ञानेन्द्र मल्लसहित ३ खेलाडी राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल भएका छन्। बन्द प्रशिक्षणअघि गरिएको कोरोना परीक्षणमा कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित…  थप पढ्नुहोस

चीनका रक्षामन्त्री काठमाण्डौमा

काठमाण्डाै । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे काठमाण्डौ आइपुग्नुभएको छ । नेपालको एकदिने औपचारिक भ्रमणका लागि उहाँ काठमाण्डौ आउनुभएको हो । एयर चाइनाको विमानमार्फत् त्रिभुवन विमानस्थल ओर्लिएका…  थप पढ्नुहोस

दाङ दुर्घटना : घाइते चालकको ज्यान गयो

दाङ। तुलसीपुरमा बस र मोटरसाईकल ठोक्किदा घाईते भएका मोटरसाइकल चालकको ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–९ नुवागाउँ निबासी २३ बर्षका किरन पुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ…  थप पढ्नुहोस

दाङको बेलझुण्डीमा ६६ बर्षीय संक्रमितको ज्यान गयो

दाङ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका एक संक्रमितको ज्यान गएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार आज विहान १०:४५ बजे घोराही उपमहानगरपालिका १३ का ६६ बर्षीय पुरूषको कोरोना…  थप पढ्नुहोस

दाङमा बस र मोटरसाईकल ठोक्किदा २ जना घाइते

दाङ। दाङमा बस र मोटरसाईकल ठोक्किदा २ जना घाइते भएका छन् । बबईको भाङाबारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१ख २११० नम्बरको यात्रु बहाक बस र तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको…  थप पढ्नुहोस

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण

काठमाण्डाै - नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत…  थप पढ्नुहोस

काठ विक्रि वितरणमा प्रतिबन्ध लगाएकोमा वन महासंघद्वारा बिरोध

दाङ। सरकारले वन क्षेत्रबाट काठ कटान ओसार पसार तथा विक्रि वितरणमा प्रतिबन्ध लगाएपछि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल विरोधमा उत्रिएको छ । सरकारको निर्णय सच्चाउन माग गर्दै सामुदायिक वन उपभोक्ता…  थप पढ्नुहोस

दाङका एक युवकको भारतको जम्मु–कश्मीरको भिडन्तमा ज्यान गयो

दाङ। भारतको जम्मु–कश्मीरमा भएको भिडन्तमा दाङका एक युवकको ज्यान गएको छ । भिडन्तमा परेर आज बिहान ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० बर्षीय प्रेम केसीको मृत्यु…  थप पढ्नुहोस

जिप दुर्घटनामा परी ६ जनाको ज्यान गयो

गुल्मी। गुल्मीमा भएको जिप दुर्घटनामा परी ६ को ज्यान गएको छ । शुक्रबार बिहान इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडा नम्बर ४ को…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology