काठमाडौं,२कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अराजकता निरन्तर रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त… थप पढ्नुहोस
झापा,२ कार्तिक । माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु भएको छ। झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही… थप पढ्नुहोस
काठमाडौँ २ कार्तिक । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल पठाइने भएको छ । सार्कोजीलाई सन् २००७ को राष्ट्रपतीय चुनावका लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर… थप पढ्नुहोस
कैलाली,२ कार्तिक । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन् । धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको हो। बर्दगोरिया गाउँपालिका–४ बाट… थप पढ्नुहोस
काठमाडौँ ,२ कार्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गर्न लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जेन-जी प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ… थप पढ्नुहोस
काठमाडौ,२ कार्तिक । नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वाधीनता खतरामा परेको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले देशभित्र कालोधन थुप्रिएको चर्चा भएकाले नोटबन्दी… थप पढ्नुहोस
काठमाडौ,२ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। जेनजी आन्दोलनपछि स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले सो मुद्दा दायर गरेको… थप पढ्नुहोस
कपिलवस्तु, २ कार्तिक । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–४ दरखास्तबाट आइतबार बिहान दुई बालकलाई अपरिचित व्यक्तिले अपहरण गरेर लगेका छन्। स्थानीय सम्राट मल्ल र सान्विक मल्ललाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले पूर्व–पश्चिम… थप पढ्नुहोस
दाङ,२ कार्तिक । दाङको तुलसीपुरमा घरको छतबाट खस्दा दुई वर्षीय बालक घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा घरको छतबाट खस्दा उक्त बालक घाइते भएका हुन् ।दाङ,२ कार्तिक । दाङको तुलसीपुरमा… थप पढ्नुहोस
दाङ, २ कार्तिक । दाङमा धान दाउने थ्रेसर मेसिनमा परेर एक महिला घाइते भएकी छन्। दाङको दंगीशरण गाउँपालिका–४ मौलीकी ६० वर्षीया टिका शर्मा थ्रेसर मेसिनमा परि घाइते भएकी हुन् ।… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology