समाचार

दाङमा ट्रकको ठक्करबाट छोराको मृत्यु, बुवा घाइते

दाङ । दाङमा नम्बर नखुलेको ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । भने एकजना घाइते भएका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरको…  थप पढ्नुहोस

डिभाईन फाउन्डेसनमा व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि प्रशिक्षण

दाङ, १८ माघ । डिभाइन फाउन्डेसन तुल्सीपुर दाङले आज तुल्सीपुरमा एक कार्यक्रम आयोजना गरी डिभाइन मन्टेश्वरी तथा डिभाइन पाठशालाका अभिभावकहरूका लागि व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।…  थप पढ्नुहोस

दाङ ३ का मतदातासंग उम्मेदवार, न एजेन्डा न घोषणापत्र

दाङ ।  प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू अहिले घरदैलो अभियानमा व्यस्त छन्। स्पष्ट एजेन्डा, ठोस योजना र दीर्घकालीन भिजन बिना उम्मेदवारहरु चुनावी रणभूमीमा देखिन्छन्  । एजेन्डाको अभावका कारण चुनावी…  थप पढ्नुहोस

स्थापना दिवसमा सहाराको रक्तदान कार्यक्रम

दाङ,१७ माघ । सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम सस्थाका अध्यक्ष वासुदेव आचार्यको सभापतित्वमा…  थप पढ्नुहोस

किवानिज क्लब अफ तुलसीपुर मेट्रोको अध्यक्षमा केसी

दाङ, १७ माघ । किवानिज क्लब अफ तुलसीपुर मेट्रोको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। एक औपचारिक कार्यक्रमका बीच क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराई पदभार…  थप पढ्नुहोस

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक

काठमाडौं,१७ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशका निर्वाचन क्षेत्रअनुसार फरक–फरक…  थप पढ्नुहोस

स्थानीय र प्रदेश निर्वाचनअघि १५औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं,१७ माघ। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने बताएका छन्। शनिबार काठमाडौं–४ मा आयोजित निर्वाचन लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले…  थप पढ्नुहोस

जिल्ला स्तरीय हाजिरी जवाफमा ज्ञान ज्योति प्रथम

दाङ, १७माघ । दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। हिसान दाङ र कलेज रिडर्स काठमाडौँको संयुक्त आयोजनामा दाङ जिल्लाका विभिन्न…  थप पढ्नुहोस

दाङ टेक्निकलमा नवप्रवेशी विद्यार्थीको स्वागत

दाङ,१६ माघ ।दाङ टेक्निकल इन्स्टिच्यूट प्रा.लि. (एच.ए. तथा ल्याब टेक्निसियन कलेज), तुलसीपुर–६, दाङले नवप्रवेशी विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कलेजका अध्यक्ष तथा प्रमुख दोर्ण बहादुर वलिको अध्यक्षतामा तथा तुलसीपुर…  थप पढ्नुहोस

हाम्रो पहुँच सहकारी १८औँ वार्षिकोत्सव

दाङ,१६ माघ । हाम्रो पहुँच बहुदेश्यीय सहकारी संस्थाको १८औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology