समाचार

उदयपुर सिमेन्टका महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौ,२० माघ। उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सिमेन्ट उत्पादनका क्रममा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिङ्कर’ मा करोडौँ भ्रष्टाचार अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको…  थप पढ्नुहोस

राष्ट्रिय सभाबाट तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत

काठमाडौं,१९ माघ । राष्ट्रिय सभा बैठकले सोमबार विभिन्न तीन अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सिंहदरबारमा बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश…  थप पढ्नुहोस

निपाह भाइरसबाट आतंकित नहुन मन्त्रालयको आग्रह

काठमाडौं ,१९ माघ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसबाट आतंकित नहुन आग्रह गरेको छ । नेपालमा हालसम्म निपाह भाइरसको घटना पुष्टि नभएको र स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका निम्ति…  थप पढ्नुहोस

घुस रकमसहित भन्सारका तीन कर्मचारी पक्राउ

काठमाडौं ,१९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत ईन्द्र न्यौपानेसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।अख्तियारका अनुसार आइतबार…  थप पढ्नुहोस

आयोगको कल सेन्टरमा १ हजारबढी जिज्ञासा

दाङ,१९ माघ । निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा माघ १७ गतेसम्म चुनावसम्बन्धी १ हजार ६ सय ७७ वटा जिज्ञासा प्राप्त भएका छन्, जसमा अधिकांश मतदाता नामावलीसम्बन्धी…  थप पढ्नुहोस

रवि लामिछानेको दोहोरो राहदानी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पेशी

काठमाडौं,१९ माघ । रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ। अधिवक्ता युवराज पौडेल (सफल) ले…  थप पढ्नुहोस

प्युठानमा भाइसंग मिलेर श्रीमतीको हत्या

प्यूठान ,१९ माघ । प्यूठानमा एक युवकले आफ्नै भाइसँग मिलेर योजनाबद्ध रूपमा श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। गौमुखी गाउँपालिका–६ लिबाङका १९ वर्षीय अनिल घर्तीले १९ वर्षीया श्रीमती शर्मिला…  थप पढ्नुहोस

प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ

काठमाडौँ ,१९ माघ। आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ सकिएको…  थप पढ्नुहोस

सुनको मुल्यमा गिरावट

काठमाडौं ,१९ माघ । पछिल्ला तीन दिनयता लगातार सुनको मूल्य घट्दै आएको छ। हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य सोमबार पनि घटेको छ। सुनचाँदी…  थप पढ्नुहोस

रुसको ड्रोन आक्रमणबाट १२ जना मजदुरले मृत्यु

काठमाडौं,१९ माघ । युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको आक्रमणमा अन्य सात…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology