काठमाडौ,१७ चैत । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षिय महिलामाथि करणी गरेको आरोपमा इलाम देउमाई नगरपालिका–३ सुर्के निवासी राजु विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।… थप पढ्नुहोस
काठमाडौ,१७ चैत । जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा मनिसा चन्द पाल र भरतबहादुर तितरा रहेका छन्। उनीहरू योजनाको अनुगमन… थप पढ्नुहोस
काठमाडौं,१७ चैत ।ग्राहकको बैंक खाताबाट रकम हिनामिना गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । उदयपुरको गाईघाटस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखामा कार्यरत सुनिता बानियाँलाई ग्राहकको खाताबाट अनधिकृत रूपमा रकम… थप पढ्नुहोस
काठमाडौं ,१७ चैत । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा गएका छन्।२०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका राउतलाई रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका थिए। उनको अवकाशसँगै सर्वोच्च अदालतका… थप पढ्नुहोस
काठमाडौं,१७ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धता कार्यान्वयन गर्न यस्तो निर्णय… थप पढ्नुहोस
दाङ,१७ चैत । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ हजार ७०० रुपैयाँले वृद्धि भएको हो।… थप पढ्नुहोस
काठमाडौं ,१७चैत। काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आज बिहान पक्राउ गरेको जनाएको छ। रिजाल भदौ २३ मा भएको जेनजी… थप पढ्नुहोस
दाङ,१६ चैत । साथीको जन्मदिन मनाउन गएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। १४ वर्षीया अनु खत्री बबई गाउँपालिका–३ सल्लीकोट निवासी हुन्। उनी चैत १२ गते घरबाट निस्केकी थिइन्।… थप पढ्नुहोस
काठमाडौं,१६चैत । शिक्षा मन्त्रालयले ब्रिज कोर्ससम्बन्धी आफ्नो निर्णय २४ घन्टा नबित्दै संशोधन गरेको छ।शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका ब्रिज कोर्स तथा तयारी कक्षा मात्र… थप पढ्नुहोस
काठमाडौं ,१६ चैत। सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको स्पष्ट कार्यविवरण ४५ दिनभित्र तयार गर्न निर्देशन दिएको छ। सरकारले सार्वजनिक निकाय तथा कार्यालयहरूलाई वस्तुनिष्ठ कार्यसम्पादन सूचकसहितको कार्यविवरण तयार गर्न… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology