समाचार

‘निजी विद्यालयलाई अन्त्य गर्ने प्रयास भइरहेको छ’ : नेसनल प्याब्सन

काठमाडौं,१७ भदौ । विद्यालय शिक्षा विधेयकका प्रावधानलाई निजी विद्यालय नियमनका नाममा अन्त्यतर्फ लैजाने प्रयास भएको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले आपत्ति जनाएको छ। लामो समयपछि…  थप पढ्नुहोस

जमुवार खोला छेउमा शंकास्पद वस्तु फेला

कपिलवस्तु,१६ भदौ । कपिलवस्तुमा शंकास्पद वस्तु फेला परेको छ । यशोधरा गाउँपालिका वडा नं १, रंगपुरतिर जाने जमुवार खोला पुल छेउमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ । पुलमाथि…  थप पढ्नुहोस

आज राति लुम्बिनीमा भारी वर्षाको संभावना

काठमाडौँ,१७ भदौ । आज राति लुम्बिनीमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति सुदुरपश्चिममा पनि भारी वर्षा हुने संभावना रहेको छ । यसैगरी, दिउँसो…  थप पढ्नुहोस

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौँ,१७ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र…  थप पढ्नुहोस

रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

काठमाडौँ ,१७ भदौ । काठमाडौंबाट छुटेको रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।  …  थप पढ्नुहोस

अफगानिस्तान भूकम्पः ८ सयभन्दा बढीको मृत्यु, ३ हजारभन्दा बढी घाइते

काठमाडौं , १६ भदौ । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८१२ पुगेको छ भने तीन हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। पूर्वी प्रान्त कुनार र नंगरहार केन्द्रबिन्दु…  थप पढ्नुहोस

नक्कली कागजात बनाउने तीनजना पक्राउ

काठमाडौं, १६ भदौ । प्रहरीले नक्कली कागजात बनाउने गिरोह पक्राउ गरेको छ । एसईईको प्रमाणपत्रदेखि प्रहरी रिपोर्ट र विभिन्न अनुभवका पत्रहरू समेत नक्कली रूपमा बनाउने गिरोहलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले…  थप पढ्नुहोस

रुपन्देही–३ उपनिर्वाचन : समाजवादीले सात जनाको नाम सिफारिस

दाङ,१६ भदौ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात जनाको नाम सिफारिस गरेको छ। जिल्ला कमिटी…  थप पढ्नुहोस

कञ्चनपुरका ४५ घर डुबान: महाकालीमा जलस्तर बढ्दा आवागमन रोक

कञ्चनपुर, १६ भदौ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थानमा ४५ घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८…  थप पढ्नुहोस

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं, १६ भदौ। वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये बारा कोल्हवी नगरपालिका–४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २६ वर्षीय कार्तिक…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology