दाङ,२० असार ।तुलसीपुर उपमहानगरपालिकामा आमाहरुलाई घरेलु हिंसा र स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गराउन थालिएको छ ।जस अन्तरगत तुलसीपुर वडा न ६ का ३० जना आमाहरूलाई घरेलु हिंसा,मनोसामाजिक तथा प्रजनन स्वास्थ्य समस्या… थप पढ्नुहोस
दाङ, १९ असार । तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ ले समुदायमा क्षयरोग मुक्त अभियान सञ्चालन गरेको छ । गोलौरा स्वास्थ्य केन्द्रको अगुवाइमा कार्यायोजना बनाएर क्षयरोग मुक्त अभियान कार्यक्रम सञ्चालन गरिएको… थप पढ्नुहोस
दाङ १७ असार ।तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सर्पले डसेमा झारफुक गर्नतर्फ नलाग्न आग्रह गरेका छन् । सर्पदंशका कारण ज्यान गुमाएका तुलसीपुर १९ का पहरु चौधरीको घरमा आयोजित श्रद्धाञ्जली सभालाई… थप पढ्नुहोस
मकवानपुर,१६ असार। मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन्। हेटौँडा उपमहानगरपालिका( १९ बसामाडीमा जंगलमा पाइने सल्ले जातको च्याउको तरकारी पकाएर खाँदा एकै परिवारक ५ जना बिरामी… थप पढ्नुहोस
दाङ,१५ असार । राष्ट्रिय धान दिवसको अवसर पारेर तुलसीपुरमा रहेको थर्ड आई नेपालले रक्तदान कार्यक्रम गरेको छ । मानवीय सेवालाइ पहिलो प्राथमिकतामा राखेर संस्थाले रक्तदान गरी राष्ट्रिय धान दिवस मनाएको… थप पढ्नुहोस
काठमाडौँ,१४ असार । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै केसीले अनशन स्थगित गरेको बताए । दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको… थप पढ्नुहोस
काठमाडौँ,१३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी छन् । प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र… थप पढ्नुहोस
दाङ,१३ असार। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सर्प दशंका बिरामीको लागि निःशुल्क एम्बुलेन्स उपलव्ध गराउने भएको छ । सर्प दंशका बिरामीको उपचारमा सहजता ल्याउन वडा कार्यालयले निःशुल्क रुपमा… थप पढ्नुहोस
दाङ, ११ असार । गुरुकुल एकेडेमीका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको छ। गुरुकुल एकेडेमी घोराही र तुलसीपुरका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो। तुलसीपुरका कक्षा प्ले ग्रुपदेखि कक्षा ९ सम्मका करिब १६०… थप पढ्नुहोस
तनहुँ,८ असार। जंगली च्याउँ खाँदा तनहुँमा एकजना महिलाको मृत्यु भएको छ । जंगली च्याउँ खाँदा बिरामी भएका पाँचजनामध्ये एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology