स्वास्थ्य

हिमाल एकेडेमीमा  खुला रक्तदान

दाङ,२४ असार। दाङको तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा खुला रक्तदान गरिएको छ। स्टुडेन्ट क्वालिटी सर्कल हिमाल एकेडेमीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो। पछिल्लो समय जिल्लामा देखिँदै आएको रगत अभावलाई कम…  थप पढ्नुहोस

संक्रामक सूचीमा ५२ वटा रोग

काठमाडौं,२३ असार । सरकारले नेपाल राजपत्रमा ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा (१) ले दिएको…  थप पढ्नुहोस

७३ जिल्लामा फैलियो डेंगी

दाङ,२१ असार । डेंगी रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ। वर्षायाम सुरु भएसंगै दैनिक रुपमा पानी पर्न थालेपछि डेंगीको संक्रमण दरपनी बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी…  थप पढ्नुहोस

आमाहरुलाई स्वास्थ्य अभिमुखीकरण

दाङ,२० असार ।तुलसीपुर उपमहानगरपालिकामा आमाहरुलाई घरेलु हिंसा र स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गराउन थालिएको छ ।जस अन्तरगत तुलसीपुर वडा न ६ का ३० जना आमाहरूलाई घरेलु हिंसा,मनोसामाजिक तथा प्रजनन स्वास्थ्य समस्या…  थप पढ्नुहोस

तुलसीपुर ६मा क्षयरोग मुक्त अभियान कार्यक्रम

दाङ, १९ असार । तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ ले समुदायमा क्षयरोग मुक्त अभियान सञ्चालन गरेको छ । गोलौरा स्वास्थ्य केन्द्रको अगुवाइमा कार्यायोजना बनाएर क्षयरोग मुक्त अभियान कार्यक्रम सञ्चालन गरिएको…  थप पढ्नुहोस

सर्पले टोके झारफुकमा नलाग्न नगर प्रमुख खड्काको आग्रह

दाङ १७ असार ।तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सर्पले डसेमा झारफुक गर्नतर्फ नलाग्न आग्रह गरेका छन् । सर्पदंशका कारण ज्यान गुमाएका तुलसीपुर १९ का पहरु चौधरीको घरमा आयोजित श्रद्धाञ्जली सभालाई…  थप पढ्नुहोस

जंगली च्याउ खाँदा परिवारका ५ जना बिरामी

मकवानपुर,१६ असार। मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन्। हेटौँडा उपमहानगरपालिका( १९ बसामाडीमा जंगलमा पाइने सल्ले जातको च्याउको तरकारी पकाएर खाँदा एकै परिवारक ५ जना बिरामी…  थप पढ्नुहोस

धान दिवसमा थर्ड आईको रक्तदान

दाङ,१५ असार । राष्ट्रिय धान दिवसको अवसर पारेर तुलसीपुरमा रहेको थर्ड आई नेपालले रक्तदान कार्यक्रम गरेको छ । मानवीय सेवालाइ पहिलो प्राथमिकतामा राखेर संस्थाले रक्तदान गरी राष्ट्रिय धान दिवस मनाएको…  थप पढ्नुहोस

डा. केसीको अनसन स्थगित

काठमाडौँ,१४ असार । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै केसीले अनशन स्थगित गरेको बताए । दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको…  थप पढ्नुहोस

स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्छः डा. तोसिमा

काठमाडौँ,१३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी छन् । प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology