दाङ,१६ माघ। झुलेनी सेवा समाज नेपाल दाङले रक्तदान कार्यक्रम गरेको छ। आफ्नो संस्थाको स्थापना दिवस तथा सहिद दिवसको अवसर पारेर झुलेनी सेवा समाजले रक्तदान कार्यक्रम गरेको हो। बुधबार झुलेनी सेवा… थप पढ्नुहोस
दाङ, १६ माघ । नेपाल स्वास्थ्य प्राविधिक संघ (PAN) जिल्ला शाखा दाङ देशकै सर्वोउत्कृष्ट शाखा घोषित भएको छ। संघको राष्ट्रिय परिषद भेलामा बुधबार दाङ शाखालाई उत्कृष्ट शाखाको रूपमा सम्मान गरिएको… थप पढ्नुहोस
दाङ,१५ माघ। तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलले ६३ औं नेपाल नर्सिङ दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार अस्पताल र यस अन्तर्गतका शिक्षण संस्थाहरूको संयुक्त आयोजनामा रक्तदान, बिरामीहरूलाई फलफूल… थप पढ्नुहोस
काठमाडौं ,१३ माघ। आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। कुष्ठरोग प्रभावितलाई जागरूक बनाउने, सम्मान गर्ने र रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष… थप पढ्नुहोस
दाङ,४ माघ। गढवा गाउँपालिकामा बिहीबारदेखि विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली सुरु गरिएको छ। स्वास्थ्य सेवाहरूलाई छरितो, व्यवस्थित, र प्रभावकारी बनाउनका लागि यो प्रणाली लागू गरिएको हो। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार, यो… थप पढ्नुहोस
दाङ,२४ पूस। जिल्ला प्रशासन कार्यालय दाङले चिसो र शितलहरबाट बच्न आग्रह गरेको छ। चिसो मौसमको सुरुवातसँगै दाङ जिल्लामा शीतलहरको प्रभाव बढ्न सक्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालय दाङले स्वास्थ सजकता… थप पढ्नुहोस
धनगढी,२२ पुस । सुदूरपश्चिम प्रदेश सरकारले नि:शुल्क रगत उपलब्ध गराउने निर्णय लागू गरेको छ। प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने गरि निर्णय लागू गरेको हो । आइतबारदेखि… थप पढ्नुहोस
रुकुमपश्चिम,२१ पुस। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट २ जना महिलालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ। एकजना सुत्केरी र एकजना गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो। आठबिसकोट–२ पहाडाकी २४ वर्षीया धनमाया… थप पढ्नुहोस
दाङ,१७ पुस। नेपाली सेनाको १९ नं बाहिनी अड्डाले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ। सो अबसरमा रहेका आश्रितहरूलाई न्यानो कपडा समेत प्रदान गरेको छ। २१औं वार्षिक उत्सवको अवसरमा… थप पढ्नुहोस
उमा भण्डारी ,८ पुस। समय-समयमा उपचार गराउनु त पर को कुरा। बिरामी भएर थलिदा समेत अस्पताल पुग्ने अवस्था छैन । घण्टौ सम्मको पैदलयात्राले अस्पताल पुग्नुपर्ने बाध्यता बबई १ का बासिन्दामा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology