after_navbar

निकोलससहित केहि प्रदर्शनकारी पक्राउ


८ घण्टा अगाडि


काठमाडौँ,७ पुस । मिराज ढुंगानाको नेतृत्वमा माइतीघर मण्डलामा भइरहेको जेनजी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निकोलस भुसालसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ad

काठमाडौं प्रशासनले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिए पनि जेनजी समूहले सो निर्णयको अवज्ञा गर्दै प्रदर्शन गरेपछि हस्तक्षेप गर्नुपरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार अनुमति नलिइएको स्थानमा प्रदर्शन नगर्न बारम्बार माइकिङमार्फत सूचना दिइएको थियो । त्यसलाई बेवास्ता गर्दै प्रदर्शन जारी राखिएपछि बाध्य भएर हस्तक्षेप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="